Good evening everyone
The iron gym and aerobics center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The iron gym and aerobics center, Stadium, arena & sports venue, Nepaltar, Kathmandu.
14/11/2025
RUN, JUMP, AND FEEL THE PUMP.
21/07/2025
तपाईंहरूको एक सानो कदमले कसैको जिन्दगी बच्न सक्छ।
आजको रक्तदान कार्यक्रम सफल बनाउनुहुने सबैलाई धन्यवाद। 🩸🙏
20/07/2025
🎉 The Iron Gym को १०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त हर्षित र कृतज्ञ छौं।
सम्पूर्ण रक्तदाता, सहभागी, र सहयोगी मनहरूलाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौं। तपाईंहरूको योगदानले यस दिनलाई केवल विशेष होइन, जीवनदायी बनायो।
तपाईंहरूको एक सानो कदमले, कुनै न कुनै ठाउँमा, एउटा जिन्दगी बच्नेछ।
१० वर्षको यो यात्रामा तपाईंहरू जस्ता साथिहरूको साथ पाउनु हाम्रो लागि गौरवको विषय हो।
सधैं यस्तै साथ र सहयोग पाइराख्न पाइयोस् भन्ने शुभकामनासहित धन्यवाद! ❤️🩸🙏
09/07/2025
"रक्तदान जिवनदान,रक्तदान महादान"
यहि श्रावण ३ गते शनिबार हुन गइरहेको बृहत रक्तदान कार्यक्रममा यहाँहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ..!🙏
द आइरन जिम परिवार
धन्यवाद ...!
22/06/2025
Huge congratulations boys, finally achieve .........Best of luck for ur future ahead.......
Binayak, 4th position in 55kg
Gauta (Roshan) 2nd position 60kg
Yogesh Maharjan 4th position in 65 kg .....in Mr. Mahanagar bodybuilding competition 2082
21/06/2025
Best of luck💪💪
1st Mr. Mahanagar Bodybuilding Championship 7/3/2082
Binayak B.K
Gautam Adhikari
Yogesh Maharjan
07/06/2025
Best of luck boys 1st pragya smriti men's and women's open bodybuilding champion
14/04/2025
Happy new year 2082🎉🎉🎉
12/03/2025
🎉🎈HAPPY HOLI 2081🎈🎉
04/01/2025
Picnic 20/09/2081 the iron gym family 💪💪
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Nepaltar
Kathmandu