04/09/2026
Mr. Parash Mani Gelal, Udayapur 1
Stop judging a person's potential by looking at his face and the area he lives in. Only a young man with a good idea can be a true leader.
I will remain committed to a welfare state and scientific social communism. नया नौलो जानकारी,मनोरन्जनात्मक सामग्री साथमा ताजा खबरहरुको लागी हामि संगै रहनुहोला l
04/09/2026
04/09/2026
बिगतको हरेक एक युवाको योगदान उदयपुर विकासको लागि थियो, हरेक एक फोटोहरु हेरिरहदा म अझ्झ शसक्त रुपमा लाग्न प्रेरित हुन्छ ।
उदयपुर को विकास हाम्रै पालामा ।।
04/09/2026
श्री कृष्ण जन्माष्टमी को सबै जनमा हार्दिक शुभकामना ।
भगवान श्री कृष्ण को सन्देशको भावार्थ भनेको कर्म गर, न्यायको साथ देउ, शक्ति क्षणिक हुन्छ तर तिमिले कस्लाई साथ दिन्छौ त्यो नै महत्वपुर्ण हुन्छ। सत्य र न्यायको साथ नै तिम्रो विजय सुनिश्चित हो ।
प्रतिनिधि सभा बैठक, २०८३ भदौ १८ गते, बिहीबार दिनको १:०० बजे / विशेष समयमा माननीय मनिश झा ...
सदनमा शून्य समयमा नागरिकको तर्फबाट भनाई राख्दै
देशको लागि कालो दिन खोलाले बितण्डा मच्चाएको दिन ।
अरुसङ्ग सहयोग उठाएर मैले सहयोग गर्दैछु नभनौ, आफू मध्यस्थता गरेको हु सहयोग गर्नुहुनेहरुलाई हार्दिक आभार भनौ ।
बेलका नगरपालिका को वडा नम्बर ५, ६ र ७ मा सामुदायिक बिद्युतिकरण काठमाडौ बालाजु बाट टेन्डर भै बिगत ४ वर्ष देखि काम नभएकोमा यसपाली काम सक्ने गरि सम्बन्धित निकायमा निर्देशन भएको छ ।
यस योजना अन्तर्गत :-
ट्रान्सर्फमर ७ थान,
पोल १२०० थान,
ACSR Conductor १५३
अब पनि समयमा काम नगरेमा ठेक्का रद्द गर्ने र अर्को ठेक्का आह्वान गर्ने स्पष्ट जानकारी गराईएको छ ।
यस काममा नागरिक तहबाट पनि अनुगमन र निरिक्षणको लागि आग्रह गर्दछु ।
काम गर्ने निर्माण ब्यबसायी : सुनिता एण्ड कबिता कन्स्ट्रक्सन ।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Beltar
Kathmandu