01/05/2026
Admission open a special offer 
We are reputated Taekwondo training center in the heart of kathmandu,Goldhung.
01/05/2026
Admission open a special offer 
01/03/2026
Congratulations🥋My Dear Fighter👊 For Successfully Completed 2nd DAN Grading Examination
20/02/2026
दशरथ रंगशाला काठमाडौमा १६-२० फेब्रुअरी २०२६ मा सम्पन्न 4th Mt. Everest International Taekwondo Championship 2026 मा उत्कृष्ट प्रदर्शन गर्दै पबिना घलेले (क्यारोगी) र बिबस तामाङले (पुम्से)बिधा तर्फ रजत पदक जित्नुभएकोमा हार्दिक बधाइ व्यक्त गर्दछु।
गोलढुङ्गा तेक्वान्दो डोजाङ परिवारको तर्फबाट यो उपलब्धि अत्यन्त गर्वको विषय हो। तपाईंहरूको मेहनत, अनुशासन र समर्पणले डोजाङको नाम उज्यालो बनाएको छ।
आगामी दिनमा अझ उच्च सफलता प्राप्त होस् भन्ने शुभकामना! 🇳🇵🥋
I am incredibly proud of your achievement. Keep shining!✨
23/01/2026
तारकेश्वोर नगरपालिका र काठमाडौ महानगरपालिकाको #सयुक्त #प्रायोजन तथा अन्य नगरपालिकाको #सहयोगमा_संचालन हुने 2025 Championship मा काठमाडौ जिल्ला तेक्वान्दो संघ मातहतका #सम्पुर्ण #डोजाङ्ग/ #स्कुलका #खेलाडीहरुको समयसीमा भित्र नामावलि #दर्ताका लागि हार्दिक अनुरोध गर्दछु 🇳🇵🥋💞🙏🙏