Raut Gaun Yuba Club

Raut Gaun Yuba Club

Share

Haibung Woda no-03

14/04/2025

नयाँ वर्षले तपाईंहरू सबैमा सुख, शान्ति, समृद्धि, र प्रगतिको नवीन उचाइ प्रदान गरोस् भन्ने कामना गर्दछौ । सदैव एकता, उत्साह र सेवाभावका साथ अघि बढ्न शुभकामना!
- राउत गाउँ युवा क्लब

Photos from palchoki mai nursery 's post 06/04/2025
13/03/2025

होलीको यस विशेष अवसरमा सबैमा प्रेम, सद्भाव, र खुशी फैलियोस्। होलीको मंगलमय शुभकामना!

09/02/2025

School Level पढेकि पश्चिम रुकुमकि २५ वर्षीय जमुना रसाइलीको जीवन राम्रै चलेको थियो ! ३ वर्षका छोरा थिए भने उनका श्रीमान रोजगारीका लागि भारतमा थिए तर जमुनालाई एक दिन अपरिचित व्यक्तिले Whatsapp मार्फत तपाईलाई 10/12 लाखको चिट्ठा परेको छ भन्दै लालच देखायो । ती व्यक्तिले यो कुरा कसैलाई नभन्नु भन्ने वाचा गराए संग उक्त चिट्ठा को रकम पाउन सुरुमा 3 लाख सरकारलाई कर तिर्नुपर्ने भन्दै जमुनालाई भने । जमुनाले कसैलाई नभनी आवश्यक परेको भन्दै आफन्तबाट केहि रकम मागीन् र आफ्नो गरगहना बेचेर 85 हजार एकपटक र 45 हजार एकपटक गरि ती व्यक्तिलाई पैसा जम्मा गरिन् यत्तिकैमा ती व्यक्तिले जमुनालाई Whatsapp मा Block गर्दिन्छन् । अनि मात्रै जमुनाले आफू ठ!गिएको थाहा पाइन् र भारतमा भएका श्रीमानलाई फोन गर्दै आफू ठगिएको र अब यो दुनियाँमा नरहने, छोराको राम्रो ख्याल गर्नु भनिन् यत्तिकैमा श्रीमानले जे हुनु थियो भयो, त्यो पैसा म कमाएर तिर्छु चिन्ता नगर भन्दै गर्दा जमुना फोन अफ गरेर घरबाट निस्किन्छिन् । उनका श्रीमानले घरमा फोन गरेर अरुलाई जानकारी गराउदै गर्दा जमुना घरबाट हराइसकेकी थिइन् सबै गाउले लागेर खोजी गर्दा पनि फेला परिनन् अर्को दिन घास काट्न गएका केहि महिलाहरुले जमुना रुखमा झुन्डि!एको अवस्था फेला परिन् । अब जमुना यो संसारमा रहिनन् ।😢

Whatsapp लगायत विभिन्न माध्यमबाट तपाईलाई चिट्ठा पर्यो है भन्दै SMS र फोन त प्राय हामी सबैलाई आएकै हुनुपर्छ ! आएको छैन भने पनि आउनसक्छ! सावधान बनौं ! यस किसिमका ठ!गी नियन्त्रणमा सरकारले पनि केहि पहल थालोस् भन्ने हाम्रो चाहाना छ ।🙏😢

यो बयान परिवारको थियो भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।🙏

Photos from Raut Gaun Yuba Club's post 10/01/2025

भोलि हुन गैरको कुल पुजा मा सबै जना लाई स्वागतम् र पुजा वाव्या हुन्छ भने आशा राख्दा क्षु 🙏

08/01/2025

हार्दिक निमन्त्रणा !!!
परम्परादेखि निरन्तर रूपमा गरिँदै आएको राउत कुलायन पूजा यस वर्ष पनि भव्य र सभ्य रूपमा बाजा-गाजासहित सम्पन्न गरिने भएकोले सम्पूर्ण आफन्तजन, इष्टमित्र र शुभेच्छुकहरूलाई यस पवित्र कार्यमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। कतिपयलाई यस विषयमा जानकारी नहुन पनि सक्छ, त्यसैले यसै निमन्त्रणा पत्रलाई आधार मान्दै आफ्नो उपस्थितिले कार्यक्रमलाई थप उत्साहित बनाउन हार्दिक अनुरोध गर्दछौँ।

मिति: २०८१ साल पौष २७ गते (शनिबार)
स्थान: सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३, राउत कुलायन मन्दिर, पुरानो बस्ती, हैबुङ राउत गाउँ
समय: बिहान ११:०० बजे

सम्पूर्ण राउत परिवार
राउत गाउँ युवा क्लब

01/01/2025

🇳🇵टोपी दिवसको र अंग्रेजी नयाँ वर्षको सबैलाई शुभकामना !

27/10/2024

Congratulations national womens team and Good luck to final 💪

24/10/2024

Congratulations team Raut Gaun Y.C.🎉

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sindhupalchok , काउले
Kathmandu
45300