13/04/2024
🎉 Happy New Year 2081 BS
Today, Baishak 01 we celebrate New year in Nepal , Baisakhi, by Seikh . We Believe this day as Goddess Ganga descended to Earth. It's a time for purity, blessings, and new beginnings. Let's embrace these values and welcome prosperity into our lives. 🙏🌊
11/04/2024
"🌙 On this joyous occasion, may prosperity, wisdom, and happiness illuminate the lives of all my Muslim friends. Eid Mubarak! 🕋 "
28/03/2024
Happy Holi -Flash Back....
15/10/2023
माता दुर्गा भवानी को पावन कृपा हाम्रा सम्पुर्ण ग्राहक , बितरक, तथा सम्पुर्ण शुभेच्छुक हरु लाइ प्राप्त होस।।। यो दसै २०८० को असिम शुभकामना।।।।।।
07/03/2023
रङ को पर्ब होलि ।। असत्य माथि सत्य को जित को रुप मा मनाइने यो होलि को अवसर मा सबै हाम्रा ग्राहक , सुभचिन्तक तथा सम्पुर्ण नेपालि मा शुभ कामना।।।
22/01/2023
तामाङ समुदाय लगायत अन्य समुदाय समेतको नयाँ वर्ष (New Year) ''सोनाम ल्होछार २८५९'' को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण आमा , वुवा दाजुभाई, दिदीबहिनीहरु , आफन्तजन तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
यस बिरालो बर्षमा सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति रहोस, शुभकामना !