11/01/2026
नेपाल हक्की संघको चौथौं वार्षिक साधारणसभा सम्पन्न !!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalitpur District Hockey Association, Sports League, Buddhanagar, Baneshwor, Kathmandu.
11/01/2026
नेपाल हक्की संघको चौथौं वार्षिक साधारणसभा सम्पन्न !!
27/11/2025
Congratulation sir..
हार्दिक बधाई यव सफल कार्यकालको सुभकमना Ashwani Kumar Adhikari ज्यु 💐
26/11/2025
बागमती प्रदेश हक्की संघको प्रथम साधारणसभाको अवसरमा ।।
25/11/2025
सरोकारवालाहरु सम्पुर्णमा सहभागिताको लागि हार्दिक निमन्त्रणा !!
30/08/2025
ललितपुर जिल्ला हक्की संघको दोस्रो अधिवेशन आज एक कार्यक्रमका बिच सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल हक्की संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी बोर्ड सदस्य श्री सुवर्ण श्रेष्ठज्युले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल हक्की संघका सदस्य पवन के. सी. ज्यु ,बागमती प्रदेश हक्की संघका अध्यक्ष रामराजा बस्नेत ज्यु, उपाध्यक्ष दामोदर थापाज्यु, सचिव राजेन्द्र भासिकज्यु लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो र उक्त कार्यक्रमको संचालन ललितपुर जिल्ला हक्की संघका सचिव श्री बिनोद के. सी.ले गर्नुभएको थियो ।
29/08/2025
16/08/2025
08/06/2025
आज्को खेल तालिका
23/03/2025
नेपाल हक्की संघकि महासचिव आदरणीय सुवर्ण श्रेष्ठ नेपाल उद्योग तथा ब्यवसायी महासंघको तेश्रो महाधिवेशन बाट उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ।