BaGale

BaGale

Share

Helping hands and social working group of boys.

07/09/2025
24/04/2022

काठमाडौँबाट मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको घोषणा पत्रको सारांश:
• जन्मदर्ता, विवाहदर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी
• पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर
• भ्रष्टाचार बिरुद्द विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी
• रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ
• युवाहरुको लागि करियर परामर्श र कोचिङ , बिजनेस शुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा
• सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा
• निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने
• ७० वर्ष माथिका बृद्ध बृद्धाको निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने
• सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने , हेल्थ पोस्टहरु को स्तरोन्नति
• बस स्टपहरुमा फल्चा स्थापना गरिने
• सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने, महानगरको सबै मिटिङको लाईभ टेलेकास्ट
• काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने
• उपभोग अवधि वा समय अनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समय तालिका निर्धारण गरिने
• काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप संचालन गरिने
• सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागी पुराना स्रोतहरुलाई पुनर्जीवित गराइने
• अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने
• अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराइने
• एक घर एक रुख अभियान सुचारु गरिने

10/07/2020

के हामी नेपालीमा यो हिम्मत छ ? छ भने कमेन्टमा Yes लेख्नुहोस ।

07/04/2020

This guy on the left named Charan Ram on Facebook tried to harass a girl by offering her money to sleep with him. And another one on the right named Gumpey Gurung harassed another girl by sending her his dick picture! Doing this kinds of shameless continuously on the internet, what do they think they could achieve? These di*****ds seriously need to be exposed! Share this picture as a small attempt for justice to these girls! These guys involved in such harassment and misusing the internet should be given the toughest possible punishment!

Original post from: Rock And Metal Saved My Life

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Barhabise
Kathmandu
45302