रास्वपाका नेता भन्छन् : हामी कुरा सेन्टीमिटरमा गछौं, काम किलोमिटरमा गरेर देखाउँछौं ।
Info News Nepal
Official page
बालेनप्रति सभापति थापाको टिप्पणी : कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन ।
कृषि क्षेत्रलाई राजा महेन्द्रको जति पनि हामीले वैज्ञानिक बनाउन सकेनौं ।
17/05/2026
पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनुस् !
प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच कुनै विवाद छैन : सांसद,राजीव खत्री
16/05/2026
सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याल शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र क्यानका सचिव पारस खड्का नेपाल र अमेरिकाबीच भइरहेको रोमाञ्चक खेल अवलोकन गरिहरेका छन् । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त खेल अवलोकन गरिरहेका हुन् ।
देशको अर्थतन्त्र सुहाउँदो विकास कहिले भएन : सांसद पुनम अग्रवाल
16/05/2026
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म दुई खेल सकिएका छन् । दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
सरकार चाहिएको किसान र कमजोर वर्गलाई हो : सांसद, प्रेम बयक
आफ्नो बुबाले भीन्डी बिक्री नभएपछि बागमती नदिमा बगाएको घटना सम्झेर समितिमै धुरुधरु रोइन् आशिका तामाङ !
माटोको छाती चिरेर जनताको भोग मेटाउने कृषकहरुको पीडा बुझ्ने सरकार आएको छ, अब मलका लागि कसैसँग हात जोड्नु पर्दैन : सांसद केपी खनाल