15/05/2026
नागार्जुन नगरपालिका द्वारा यस सितापाइला तेक्वान्दो डोजाड॰ का खेलाडी Suvanghi Shrestha र डोजाड॰ का प्रमुख एवम् अन्तरराष्ट्रीय निर्णायक Bablu shiwakoti लाई मंगोलिया मा हुने Asian Taekwondo Championship-2026 को लागी नागार्जुन नगरपालिका का कार्यवाहक मेयर सुसिला अधिकारी, कार्यकारी प्रमुख ज्यू तथा वडा अध्यक्ष ज्यू बाट सफलताको शुभकामना सहित बिदाई गरियो । धन्यवाद नागार्जुन नगरपालिका परिवारलाई 🙏💐
05/05/2026
Junior belt and certificate distribution program 👏👏👏👏👏👏
Congratulations everyone 🎉🎉🎉🎉🎉🎉
12/04/2026
उज्वेकिस्तानमा आज देखी हुन गईरहेको world junior taekwondo championships 26 मा यस डोजाड॰ कि खेलाडी दिलीका भ्लोनले ५९ केजी मुनी देशको प्रतिनिधित्व गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न गईरहेको हुदा खेलाडी दिलीका भ्लोनलाई अग्रिम जितको शुभकामना 💐💐👊👊
04/04/2026
सितापाईला तेक्वान्दो डोजाड॰ द्वारा आयोजित प्रथम नागार्जुन उपमेयर कप जिल्ला ब्यापी तेक्वान्दो प्रतियोगिता मा ढल्को तेक्वान्दो डोजाड॰ टिम प्रथम सहित रु ५०,०००/ (पचास हजार) लायन्स मार्सल आर्ट डोजाड॰ टिम दोस्रो हुदै रु ३०,०००/ ( तिस हजार ) र गोर्खाली तेक्वान्दो डोजाड॰ टिम तेस्रो हुदै रु २०,०००/ ( बिस हजार ) सहित टिम ट्रफी प्राप्त गर्न सफल हुदा सितापाईला डोजाड॰ का खेलाडी मोहमद समी उत्कृष्ट पुरुष खेलाडी र ढल्को डोजाड॰ की खेलाडी दिक्षा तामाड॰ उत्कृष्ट महिला खेलाडी हुदै जनही रु १०,०००/ ( दस हजार ) र ट्रफी प्राप्त गर्न सफल भय । सोही अवसरमा डोजाड॰ ले लामो समय देखी खेलकूद पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउनुहुने अन्नपूर्ण दैनीकका वरिष्ठ पत्रकार विष्णु थापा र गोरखा पत्र दैनीकका वरिष्ठ पत्रकार प्रजित शाक्य ज्यूलाई सम्मान पत्र ले सम्मान गरियो ।
26/02/2026
Sitapaila Taekwondo Dojang invites all the NTA registered Dojang and School in Kathmandu District for its upcoming 1st Nagarjun Deputy Mayor District Wide and 12th Sitapaila Taekwondo Championship going to be held from 28th to 30th Falgun, 2082.