29/03/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🇳🇵
कञ्चनपुरकी होनहार व्यक्तित्व, नवनियुक्त कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री मा. गीता चौधरी ज्युलाई यस सलाका कृषि लिमिटेड परिवारको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभएकी ३३ वर्षीया मन्त्री ज्युको युवा जोस र भिजनले नेपालको कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेछ भन्ने हाम्रो विश्वास छ।
28/03/2026
विश्व नेवा: दिवसको हार्दिक शुभकामना! 🪔✨
नेवारी कला, संस्कृति, र भाषा हाम्रो देशको अमूल्य पहिचान हो। ९ औँ विश्व नेवा: दिवस (World Newa Day) को यस अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। आफ्नो मौलिकता जोगाऔँ, गौरव गरौँ।
— सलाका कृषि लिमिटेड
28/03/2026
नयाँ सोच, नयाँ टिम, नयाँ नेपाल! 🇳🇵
नेपालको राजनीतिक इतिहासमा एक नयाँ अध्यायको सुरुवात भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह ज्यूको नेतृत्वमा गठित यस ऊर्जावान् र विज्ञहरूको नयाँ मन्त्रीमण्डललाई हार्दिक बधाई तथा सफल कार्यकालको उच्च शुभकामना व्यक्त गर्दछौँ।
बालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रीमण्डल :
१. प्रधानमन्त्री : बालेन्द्र शाह
२. गृहमन्त्री : सुदन गुरुङ
३. अर्थमन्त्री : डा. स्वर्णिम वाग्ले
४. परराष्ट्रमन्त्री : शिशिर खनाल
५. शिक्षा मन्त्री : अस्मित पोखरेल
६. कानून मन्त्री : सोविता गौतम
७. ऊर्जा मन्त्री : विराजभक्त श्रेष्ठ
८. उद्योग मन्त्री : अमरेश सिंह
९. भौतिक पूर्वाधार मन्त्री : सुनिल लम्साल
१०. पर्यटन मन्त्री : गणेश पौडेल
११. सामान्य प्रशासन मन्त्री : प्रतिभा रावल
१२. कृषि मन्त्री : गीता चौधरी
१३. सञ्चार मन्त्री : विक्रम तिमिल्सिना
१४. श्रम मन्त्री : दीपक साह
१५. स्वास्थ्य मन्त्री : निशा मेहता
१६. महिला मन्त्री : सीता वादी
आशा छ, यो 'टिम बालेन' (Team B***n) ले जनअपेक्षा अनुसार काम गर्दै नेपाललाई विश्व मानचित्रमा एक सबल राष्ट्रको रूपमा उभ्याउनेछ।
— सलाका कृषि लिमिटेड
***n ***nShah
27/03/2026
गणतन्त्र स्थापना पछिको १५ औँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह ज्यूलाई हार्दिक शुभकामना! 🇳🇵
एक नयाँ आशा र भिजनका साथ देशले नयाँ नेतृत्व पाएको यस सुखद घडीमा सलाका कृषि लिमिटेडको तर्फबाट उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछौँ।
***nShah
26/03/2026
राम नवमीको पावन अवसरमा सम्पूर्णमा शान्ति, समृद्धि र खुशीको कामना 🌿🙏
🌿🙏
21/03/2026
Eid Mubarak from all of us at Salaka Krishi! 🌙 Sending you wishes of happiness, health, and a bountiful season ahead. 🌿🐄
18/03/2026
काठमाडौँ उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पर्व घोडेजात्राको सबैमा शुभकामना। तबेलाबाट मैदानसम्मको यो यात्राले हामीलाई सधैँ गतिशिल रहने प्रेरणा दिइरहोस्। 🇳🇵🐎
13/03/2026
🌿 Join the Salaka Krishi Team!
We are hiring for Semi-Qualified CA and Veterinary Officer.
Interested candidates can send their CV today.
📩 [email protected]
📞 +977 9851013269
🌐 Website: www.salakakrishi.com
08/03/2026
अन्तराष्ट्रिय नारी दिवसको शुभकामना ।
04/03/2026
भोलि मतदानको दिन—तयार रहौँ! 🗳️✨
प्रतिक्षाको घडी समाप्त हुँदैछ। अब मात्र १ दिन बाँकी! भोलि बिहानै आफ्नो मतदान केन्द्रमा पुगी राष्ट्रप्रतिको जिम्मेवारी पुरा गरौँ। तपाईंको एउटा भोटले देशको दिशा बदल्न सक्छ।
चेत मतदाता, सक्षम राष्ट्र। भोलि अनिवार्य मतदान गरौँ!
#मतदान_गरौँ #मेरो_भोट_मेरो_अधिकार
03/03/2026
तयार हुनुहुन्छ? अब मात्र २ दिन! ⏳