15/08/2026
सूचना सूचना सूचना!!
दार्चुलाकै हालसम्मकै सर्वाधिक धनराशि भएको फुटबल प्रतियोगिता!
आउँदो विजया दशमी २०८३ को पावन अवसरमा "महाकाली च्याम्पियनसिप कप २०८३" आयोजना हुने सहर्ष घोषणा गर्दछौँ।
प्रतियोगिता: महाकाली च्याम्पियनसिप कप २०८३ (फुटबल टुर्नामेन्ट)
अवसर: विजया दशमी २०८३
स्थान: शिवनगर खेलमैदान, दार्चुला
विशेषता: दार्चुला क्षेत्रकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि
टीम दर्ता, खेल तालिका तथा विस्तृत विवरण चाँडै सार्वजनिक गरिनेछ। आफ्नो टोली तयार राख्नुहोला!