07/10/2026
त्यो दिनको पर्खाइमा छु…
जुन दिन मेरो मेहनतले सफलता पाउनेछ,
र मेरी आमाको आँखामा खुसीको आँसु देख्नेछु। ❤️
त्यो दिनका लागि आज जति दुःख सहनु परे पनि सहन्छु।
एक दिन सफल भएर आमालाई गर्व महसुस गराउनेछु। 🙏❤️