10/04/2026
Off to Malta 🇲🇹: Have a safe flight ✈️💗
⭐ Nine Star Club ⭐
Developing talent • Building character
Football with vision & values ⚽🌟💗🙏
10/04/2026
Off to Malta 🇲🇹: Have a safe flight ✈️💗
31/03/2026
सम्पूर्ण महानुभावहरूमा क्षमायाचना गर्दछौं र मेला स्थगित भएको बारेमा जानकारी गराउँदछौँ। साथै हामी चाँडै आउनेछौँ भन्दै यो सूचना प्रकाशन गर्दछौँ। धन्यवाद। 🙏💗
28/03/2026
सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा साथै यस मेलालाई भव्य र सबैको साथ सफल बनाउनको लागि आर्थिक तथा भौतिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।
18/03/2026
Happy birthday to you 🎉💖
यही चैत २७ गते देखि ३ गते सम्म नयाँ वर्ष २०८३ एवं महाशिवरात्री मेला साथै विभिन्न खेलकुद प्रतियोगिता
आयोजना हुने भएको छ।
हामी आउदै छौँ: our biggest festival coming soon ♥️🙏
10/03/2026
Happy birthday 🎂🎈
21/02/2026
Happy birthday 🎂🎉
15/02/2026
माहाशिरत्री मेलाको पावन अवसर सम्पूर्ण आमाबाबु, दाजुभई दिदीबैनी तथा साथीभाईहरुमा यस क्लब तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ साथै गतवर्षझै यस वर्ष पनि माहाशिवरात्रि मेला तथा विभिन्न खेलकूद प्रतियोगिताहरुमा सदा झैं यस वर्ष पनि चुनावका कारणले गर्दाखेरि समयमा संचालन नभएकाले यही आउने चैत वैशाख महीना बीचमा हुने भएको हुँदा सम्पूर्ण मेलाप्रेमी खेलप्रेमी आमा बाबु दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ। ❤️🙏
15/02/2026
Some things is cooking stay tuned
Good news Will come 6:00 pm today
Happy shiva ratri everyone ❤️🎉
01/01/2026
Here we go : Best wishes team nsc ❤️⚽