Nepalese Cricket Fans

Directions

Nepalese Cricket Fans One like for Nepal Cricket

Finally  'EPL'  is Back💥🤘🔜नेपाल क्रिकेट संघले भर्खर यस वर्षको T20  Leage 'EPL' को मिति सार्वजनिक गरेको छ, असोज 9 देखि अस...
28/02/2021

Finally 'EPL' is Back💥🤘
🔜नेपाल क्रिकेट संघले भर्खर यस वर्षको T20 Leage 'EPL' को मिति सार्वजनिक गरेको छ, असोज 9 देखि असोज 23 गते सम्म प्रतियोगिता हुने गरि मिति सार्वजनिक गरेको हो💞💯
Get ready for the biggest season of cricket Nepal has ever seen.

13/01/2021

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रीकेट प्रतियोगिताको लागि एपिएफको टोली घोषणा भएको छ।एपिएफले सरद भे....

अष्ट्रेलियन पुर्वक्रीकेटर डीन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ।उनको बिहीबार हर्ट अट्याकबाट बिहिवार मुम्बईमा निधन भएक...
24/09/2020

अष्ट्रेलियन पुर्वक्रीकेटर डीन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ।उनको बिहीबार हर्ट अट्याकबाट बिहिवार मुम्बईमा निधन भएको हो

।उनले आइपिएलको कमेन्टेटरको भुमिका निर्वाह गर्दै आइरहेका थिए।स्टार स्पोर्ट्सबाट कमेन्टरको रुपमा रहेका जोन्सको निधनले अकस्मात निधनले सबै आश्चर्यमा परेका छन।

१९८४ देखि १९९४ सम्म अष्ट्रेलियाको राष्ट्रिय टिमबाट खेलेका जोन्सले ५२ टेष्टमा ३६३१ रन जोडेका छन,जसमा ११ शतक समावेश छन।त्यस्तै उनले १६४ एकदिवसीयमा ६०६३ रन जोडेका छन,जसमा ७ शतक र ४६ अर्धशतक समाबेश छन।

नेपाली लेगस्पिनर सन्दिप लामिछानेले यस संस्करणको इन्डियन प्रीमियर लिगको उपाधी दिल्ली क्यापिटल्सलाई जिताउने लक्ष्य रहेको ब...
24/09/2020

नेपाली लेगस्पिनर सन्दिप लामिछानेले यस संस्करणको इन्डियन प्रीमियर लिगको उपाधी दिल्ली क्यापिटल्सलाई जिताउने लक्ष्य रहेको बताएका छन।बुधबारदेखि प्रशिक्षणमा फर्किएका सन्दिपले दिल्ली क्यापिटल्ससँग बोल्दै उक्त कुरा बताएका हुन।

६ दिने क्वारेन्टाइन समय सकिएर अभ्यासमा फर्किएका सन्दिपले पहिलो खेलको दौरान आफू क्वारेन्टाइनमा भएकोले उक्त खेल खेल्न नपाएको बताए।त्यस्तै उनले दिल्लीको ड्रेसिङ रुममा फर्किन पाउँदा आफुलाई खुसी लागेको समेत बताए।सन्दिपले क्वारेन्टाइन समय सकिएकोले टिममा फर्किसकेको र आफुलाई धेरै माया गरेकोमा सबैप्रती आभारी भएको बताए।त्यस्तै उनले प्रशिक्षक रिकी पोन्टिङबाट समेत धेरै कुरा सिक्ने अवसर भएको समेत बताए।

आइपिएलको उपाधी जित्ने लक्ष्य रहेको बताएका सन्दिपलाई प्लेइङ ११ मा पर्न भने निकै कठिन छ।टिममा स्पिनर धेरै भएको र बिदेशी खेलाडी समेत अनुभवी रहेको कारण उनी यस सिजन पनि कम खेलमा मात्र प्लेइङ ११ मा पर्न सक्छन।टिमले २ स्पिनर खेलाउने हो भने अमित मिश्रा र रविचन्द्रन आश्विन रहेका छन।त्यस्तै दिल्लीमा अर्का स्पिनर अक्षर पटेल पनि रहेकोले टिममा पर्न निकै प्रतिस्पर्धा गर्नुपर्नेछ।

यस्तै टिममा ४ जना मात्र बिदेशी खेलाडी खेलाउन पाइने हुदा टिममा पर्न निकै गार्हो देखिन्छ।टिममा शिमरन हेयटमार र एलेक्स केरीमध्ये एक प्लेइङ ११ मा पर्छन।त्यस्तै मार्कस स्टोइनिस पर्ने सम्भावना लगभग निशिचितजस्तै छ।कागिसो रबडा पनि लगभग निश्चितजस्तै रहदा अन्तिम बिदेशी खेलाडीको रुपमा डानियल साम्स र एनरिच नोर्टजे रहनेछन।सन्दिप प्लेइङ ११ मा पर्न साम्स र नोर्टजे बेन्चमा बस्नुपर्दछ।

सन्दिप आबद्व टिमले दोस्रो खेलमा शुक्रवार चेन्नई सुपर किङ्ससँग खेल्नेछ।उक्त खेलमा सन्दिप प्लेइङ ११ मा पर्न निकै कठिन देखिन्छ।

इन्डियन प्रीमियर लिग आइपिएलमा किङ्स ११ माथी सुपर ओभरमा जित निकाल्दै दिल्लिले विजयी सुरुवात गरेको छ
20/09/2020

इन्डियन प्रीमियर लिग आइपिएलमा किङ्स ११ माथी सुपर ओभरमा जित निकाल्दै दिल्लिले विजयी सुरुवात गरेको छ

इन्डियन प्रीमियर लिग(आइपिएल)मा चेन्नइ सुपर किङ्सले विजयी सुरुवात गरेको छ।
20/09/2020

इन्डियन प्रीमियर लिग(आइपिएल)मा चेन्नइ सुपर किङ्सले विजयी सुरुवात गरेको छ।

BHAROSHA cricpredict and win!!!PREDICT AND LUCKY WINNER WILL GET A TOP-UP WORTH RS. 50.Following terms and conditions ar...
19/09/2020

BHAROSHA cricpredict and win!!!

PREDICT AND LUCKY WINNER WILL GET A TOP-UP WORTH RS. 50.
Following terms and conditions are applied in this contest.
👉 Comment your Answer
👉 Mention your 4 friends in the comment box
👉 Predict before the toss
👉 Like the following page:
https://www.facebook.com/bharoshacare

👉 Share the post in your timeline publicly.

Bharosha Care is one of the most leading pharmacy in mahendranagar city, with well-equipped laboratory and an expert medical team.

19/09/2020

मुम्बइ इन्डियन्सबिरुद्व चेन्नइ सुपर किङ्सले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

आइपिएल आजबाट युएईमा सुरु हुँदै,उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने
19/09/2020

आइपिएल आजबाट युएईमा सुरु हुँदै,उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

31/08/2020

ईङ्ल्यान्डसँगको टि२० र ओडिआइ सिरिजको तयारीमा रहेको अष्ट्रेलियाको दुई टिमबिच वार्म अप खेल सम्पन्न भएको छ। फिन्च ....

Address

Kbhandari804@gmail. Com
Kathmandu
--977

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Cricket Fans posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share