Routine of Virkot

Routine of Virkot

Share

नमस्ते 🙏 सम्पूर्ण मा

15/05/2024

: 🚨🚨🚨🚨क्रिकेटर Sandeep Lamichhane ले अदालतबाट सफाई पाएका छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।🙏

Pic: CAN

23/06/2023

Nepal National Cricket Team players getting advice from the experienced players of West Indies along with Former West Indies Captain Jason Holder. It is definitely a big thing to fight against a strong team like West Indies till the end for Nepal and this experience will definitely boost the players' confidence to do better in the future. ❤️🇳🇵

Pic. Sajan Lamichhane/CAN copy by RONB

20/04/2023

🤔🤔🤔🤔🤔🤔🤔

18/03/2023

यसो भन्नू हुन्छ 😅😅😅😅😅

12/03/2023

अन्तराष्ट्रिय विमास्थलमा फेरि बाँदर: 🤔🤔🤔🤔Monkey seen playing and disturbing tourists and travellers inside departure of Tribhuvan International Airport as posted by a travel vlogger.😮

06/03/2023

बेहुला मात्तिएर आएपछि बिहे Cancel: बाराको कलैयाबाट वीरगञ्ज हिडेको जन्ति सँगै बेहुला मादक पदार्थ ( रक्सि) खाएर आएको भन्दै बेहुली पक्षले बिहे नै रद्द गरेको छ। दाइजो र विवाह खर्च फिर्ता नगरेसम्म बेहुली पक्षले बेहुलासहित उनको परिवार नियन्त्रणमा लिएपछि स्वयम् वडाध्यक्षले चेक दिएर छुटाएका छन्।

Representative image: Niraj Patel

06/03/2023

देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा, यसपटकको रङ्गिन पर्व होलीले सबैको जिन्दगीका पाइलाहरु रंगिन बनोस्

सप्तरंगी होलीको सबैलाई हार्दिक शुभकामन!

🔴🔵 🔴🔵 of Virkot

05/03/2023

Kedar Ghimire speaks about how the character of Magne Buda was created and says with senior Journalist Prakash Subedi, "२०५० सालमा मेरो घरमा आगलागी भयो, आगलागी भएपछि सबै चिज डढ्यो। गाईबस्तु चै फुकाउन भ्याइयो, अरु बाँकी सबै चिज डढेपछि कस्तो हुदो रहेछ भने एकछिन हामी सोचौं त, हाम्रो शरीरमा जे छ त्यो मात्रै छ, अरु सबै ड्ढ्यो भन्दा के हुन्छ, केहि छैन के बाँकी। अब बेलुका के खाने, के ओढ्ने के मा पकाउने हुँदो रहेछ, अनि त्यसको लागि चै मैले दुई दिन जति माग्न हिड्न पर्यो के। सबैजनाले सान्त्वना दिनुहुन्थ्यो, आगलागी भएको पलाउछ भन्नुहुन्थ्यो। अनि त्यो बोरा लिएर थाप्दा खेरि, ह्वारर… त्यसमा चाम हाल्दा धान हाल्दा, आशु पनि ग्वारर… आउने रहेछ। एकदमै गाह्रो के, कठिन थियो त्यतिबेलाको परिस्थिति के, खाली खुट्टा, जुत्ता पनि डढ्या, सबै चिज डढ्या के…"

post by RONB

04/03/2023

Sad News: आज पोखराको फेवातालमा डुबेकी ७० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

04/03/2023

First time in Nepal: मस्तिष्क मृत्यु (Brain Dead) भएको व्यक्ति बाट एकैचोटी ३ जनाले जीवन दान पाएका छन् भने पहिलो चोटी मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कसैलाई कलेजो दिईएको छ। यो सफल प्रत्यारोपण (Trasplant) शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले गरेका हुन् । #धन्यवाद

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Syangja Distric
Kathmandu