Sanfebagar Youth United Club - SYUC

Directions

Sanfebagar Youth United Club - SYUC The next generation to lead, learn, and create a better tomorrow.

हामी सधैँ एकजुट भएर देश र जनताको साथमा दृढतापूर्वक उभिन्छौँ। 🇳🇵 सम्पूर्ण सहयोगी मनहरूलाई साथ, सहयोग र समर्थनका लागि हार्...
29/08/2026

हामी सधैँ एकजुट भएर देश र जनताको साथमा दृढतापूर्वक उभिन्छौँ। 🇳🇵 सम्पूर्ण सहयोगी मनहरूलाई साथ, सहयोग र समर्थनका लागि हार्दिक धन्यवाद। 🙏❤️


आउनुहोस्, मिलेर सहयोग गरौँ, मानवता जोगाऔँ। 🤝🙏Lifeline Achham
27/08/2026

आउनुहोस्, मिलेर सहयोग गरौँ, मानवता जोगाऔँ। 🤝🙏
Lifeline Achham


🆘 बाढी प्रभावित परिवारका लागि राहत तथा सहयोग अभियान

सम्पूर्णमा हार्दिक अपिल। 🙏

हालै आएको बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले Life Line Achham , C.I.P. Study Abroad Pvt. Ltd., Sanfebagar Youth United Club (SYUC) तथा Rohit Memorial Club को संयुक्त सहकार्यमा राहत तथा सहयोग अभियान सञ्चालन गर्न लागिएको छ।

📅 मिति: भदौ १३ गते, शनिबार

हाम्रो करिब १०–१२ जनाको टोली प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर आवश्यक राहत सामग्री वितरण गर्ने तयारीमा छ।

🆘 आवश्यक राहत सामग्री
1.खानेपानी तथा पानीका बोतल
2.चिउरा, गुड तथा अन्य तयारी खाद्य सामग्री
3.Dry Snacks / Energy वा Protein Bars
4.कम्बल तथा त्रिपाल
5.लुगाकपडा
6.Sanitary Pads
7.First Aid Kits
8.साबुन, Shampoo तथा Sanitizer
9.सरसफाइका सामग्री
प्रभावित परिवारलाई आवश्यक पर्ने अन्य आधारभूत सामग्री
🤝 सम्पर्क तथा सहयोगका लागि

Team Life Line Achham :
Jeevan Sodari: +977 9802335372
Ganesh Kunwar: +977 9810228669
Sunil Khadka: +977 9863438875
Sunil Kunwar: +977 9761434546

C.I.P. Study Abroad Pvt. Ltd. Team:
Raj Kunwar: +977 9765768668
Binod Dhami: +977 9848295868

Sanfebagar Youth United Club (SYUC):
Yogesh Budha: +977 9861900143
Jograj Tamrakar: +977 9809350437

Rohit Memorial Club:
Ashok Saud: +977 9865773235

❤️ आउनुहोस्, विपद्को समयमा राजनीति होइन, मानवता रोजौँ।

सक्दो सहयोग गरौँ, बाढी प्रभावित परिवारको साथ बनौँ।
तपाईंको सानो सहयोग कसैको ठूलो आशा बन्न सक्छ। 🙏

Life Line Achham Team
C.I.P. Study Abroad Pvt. Ltd.
Sanfebagar Youth United Club (SYUC)
Rohit Memorial Club

संयुक्त राहत तथा सहयोग अभियान

26/08/2026

बाढीले घर, परिवार र जीवन बगाइरहेको बेला, केही मानिसहरू त्यही विपद्को बीचबाट ग्यास, दाउरा र अन्य सामग्री जम्मा गरेर आफ्नो फाइदा खोजिरहेका छन्। आखिर हामी कता जाँदैछौँ? यस्तो अवस्थामा कसैको फाइदा र कसैको हानि होइन, सबैको मानवता र सहयोग आवश्यक छ। विपद् कसैको अवसर होइन। आज अरूको दुःखमा फाइदा उठाउनेहरूलाई भोलि त्यही दुःख आफ्नो घरमा पनि आउन सक्छ भन्ने कुरा सम्झनुपर्छ। सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, नसक्नुहुन्छ भने कम्तीमा पीडितको दुःख र आवश्यकताको सम्मान गर्नुहोस्। राहत सामग्री कब्जा गर्ने होइन, आवश्यक परेकासम्म पुर्‍याउने समय हो।
मानवता बाँकी राखौँ। 🙏

आपतकालीन स्वास्थ्यसम्बन्धी सूचनासम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रा...
26/08/2026

आपतकालीन स्वास्थ्यसम्बन्धी सूचना

सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (HEOC) लाई सक्रिय बनाएको छ। आपतकालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि रेडक्रस,लायन्स क्लब,नेपाल स्काउट,बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंका संघीय अस्पताल तथा रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय भइरहेको छ।

काठमाडौंका अस्पतालहरूमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको छ। साथै,एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाई स्ट्यान्डबाइमा राखिएको छ। आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग,जानकारी तथा समन्वयका लागि मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

Jumla to Italy !! Nepali ultra-runner Sunmaya Budha won Italy's La Sportiva Lavaredo Ultra Trail 120K, finishing in 13:3...
30/06/2026

Jumla to Italy !! Nepali ultra-runner Sunmaya Budha won Italy's La Sportiva Lavaredo Ultra Trail 120K, finishing in 13:33:01 to break the 13-year-old course record. Organisers hailed her as the event's "new queen."

Born in Jumla, Budha has risen from a humble background to become one of Nepal's top trail runners, earning major international victories and establishing herself among the world's best endurance athletes.

14/06/2026

मेरो देशको भविष्यलाई लागूऔषधले अपहरण गरेको छ, किताब बोक्ने हातमा ड्रग्सको बोतल छ। निकायहरु कहाँ छन्??

#सामाजिकसंजाल

नेपाली टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी आइसिसीको प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनयनमा परेका छन्। May मह...
11/06/2026

नेपाली टी-२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी आइसिसीको प्लेयर अफ द मन्थ अवार्डका लागि मनोनयनमा परेका छन्। May महिनाको उत्कृष्ट खेलाडीको सूचीमा उनीसँगै बंगलादेशका ब्याट्सम्यान मुस्फिकुर रहमान र बलर ताजिमुल इस्लाम पनि समावेश छन्।

दीपेन्द्रले अवार्ड जित्नका लागि प्रशंसकको ठूलो संख्यामा भोट आवश्यक हुने भएकाले भोटिङ प्रक्रियामा सहभागी हुन अनुरोध छ।
Link: https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month?

हाम्रो सम्मानित Education Partner, Passion International Education प्रति हार्दिक आभार।Achham Champions Trophy Season 1 ल...
11/06/2026

हाम्रो सम्मानित Education Partner, Passion International Education प्रति हार्दिक आभार।
Achham Champions Trophy Season 1 लाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग तथा साथ प्रदान गर्नुभएको Passion International Education परिवारप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
जापानी भाषा शिक्षा तथा जापान अध्ययनको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभवसहित सेवा प्रदान गर्दै आएको passion international education ले हजारौं विद्यार्थीलाई जापानी भाषा, संस्कृति तथा अध्ययन अवसरतर्फ सफलतापूर्वक मार्गदर्शन गर्दै आएको छ। जापानी भाषा कक्षादेखि JLPT, NAT, JLCT, JCERT तयारी, अध्ययन परामर्श, सांस्कृतिक अभिमुखीकरण तथा जापान अध्ययन सहयोगसम्मका सेवाहरू उपलब्ध गराउँदै आएको यस संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।
यदि तपाईं जापानी भाषा सिक्न, जापानमा अध्ययन गर्न वा आफ्नो अन्तर्राष्ट्रिय करियरको यात्रा सुरु गर्न चाहनुहुन्छ भने, Passion International Education एक भरपर्दो र अनुभवी गन्तव्य हो।
खेलकुद र शिक्षालाई एकसाथ अगाडि बढाउने हाम्रो अभियानमा साथ दिई ACT Season 1 लाई थप सफल बनाउनुभएकोमा हामी सम्पूर्ण Passion International Education परिवारप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं।

📍 Tinkune-32, Kathmandu, Nepal
📞 +977-1-4111608 | +977-9851054566 +977 9844355492
📧 [email protected]
🌐 https://passion-edu.jp/

🤝 Sports and Education Together for a Brighter Future
एकपटक पुनः धन्यवाद तथा आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गर्दछौं।
Prakash Rawal

🏏🙏 हाम्रो गर्विलो प्रायोजक – CIP Study Abroad & Immigration 🙏🏏Achham Champions Trophy Season 1 लाई साथ र समर्थन प्रदान ग...
11/06/2026

🏏🙏 हाम्रो गर्विलो प्रायोजक – CIP Study Abroad & Immigration 🙏🏏

Achham Champions Trophy Season 1 लाई साथ र समर्थन प्रदान गर्नुभएकोमा CIP Study Abroad & Immigration परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
विदेश अध्ययन, क्यानडा आप्रवासन तथा विभिन्न भिसा सेवामा प्रत्यक्ष, नैतिक र पारदर्शी परामर्श प्रदान गर्दै आएको CIP Study Abroad & Immigration आज हजारौं विद्यार्थी तथा आप्रवासीहरूको भरोसाको नाम बनेको छ।
यदि तपाईं:
🎓 विदेश अध्ययनको योजना बनाउँदै हुनुहुन्छ,
🇨🇦 क्यानडा आप्रवासनको तयारीमा हुनुहुन्छ,
📄 PR, Express Entry, PNP, PGWP, SOWP Extension, Spousal Sponsorship, Visitor Visa वा Super Visa सम्बन्धी सहयोग खोज्दै हुनुहुन्छ भने,
अनुभवी RCIC (Regulated canadain Immigration Consultant) विशेषज्ञ टोलीसहितको CIP Study Abroad & CIP Immigration तपाईंको भरपर्दो गन्तव्य हो।
📍 Sankhamool Tower, 6th Floor, Sankhamul, Kathmandu, Nepal
📞 +977 9765768668 +977 9848295868 / +1 647 559 9989
📧 [email protected]
📧 [email protected]

Achham Champions Trophy Season 1 लाई सहयोग र विश्वास प्रदान गर्नुभएकोमा पुनः एकपटक हार्दिक धन्यवाद। 🤝

Address

Tinkune-32
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sanfebagar Youth United Club - SYUC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category