Nepali sports- Cricket/Football

Nepali sports- Cricket/Football

Share

नेपालि खेलकुदको माया र सम्मानस्वरुप 1

18/04/2016

Two wins from 2 CONGRATS

ICC World Cricket League
2015-2017
Namibia 239/9 (50.0 overs)
Nepal 240/7 (49.5 overs)
Nepal won by 3 wickets and
earns 4 points from two
matches in

15/04/2016

विश्व क्रिकेट लिगः नेपाल र नेदरल्याण्ड
खेल साउन अन्तिममा
****-**********
***************
विश्व क्रिकेट लिग च्याम्पियनसिप
अन्तरगत नेपालले नेदरल्याण्डसँग साउन
अन्तिममा हुने भएको छ ।
त्यसअघि नेपालले ४ र ६ गते घरेलु मैदान
कीर्तिपुरमा नामिबियासँग खेल्दैछ ।
साउन अन्तिम साता नेपाल र
नेदरल्याण्डको खेल हुनेछ । क्रिकेट युरोप
४ का अनुसार साउन २९ र ३१ गते -
अगष्ट १३ र १५) मा खेल हुन तय भएको छ

र, यो खेल नेदरल्याण्डको घरेलु मैदानमा
हुनेछ ।
यद्यपि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल
आईसीसीले भने औपचारिक रुपमा खेलको
मिति घोषणा गरेको छैन ।
समाचारमा जनाए अनुसार नेपालसँग खेल्नु
अघि नेदरल्याण्डले जुलाई अन्तिममा
अफगानिस्तानसँग इन्टरकन्टिनेन्टल कप
अन्तरगत चार दिवसीय खेल खेल्ने तालिका
छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा
नेदरल्याण्ड १० अंकसहित शीर्ष स्थानमा
छ । हङकङ ९ अंकसहित दोस्रो स्थानमा छ
भने नेपाल अंकविहीन हुँदै पुछारमा छ ।

15/04/2016


आज टिकट पाहिने अन्तिम दिन !
करिब ६०० ओटा जति टिकट बाकी
भएको बुझिएको छ ! चाडो नजिकैको
esewa Center वा साइबरमा गएर
लिनुहोला !
NOTE - खेल हुने दिन टिकट पाहिनेछैन

06/02/2016


नामिबिया शनिबार भएको
सेमिफाइनलमा भारतसँग पराजित
भएपछि पाँचौ स्थानको प्लेअफ
सेमिफाइनलमा आउँदो मंगलबार
नेपालसँग खेल्ने पक्का भएको हो ।
आइसिसीको पछिल्लो नियमअनुसार
एशोसिएट राष्ट्रबाट शीर्ष स्थानमा
रहने टिम सन् २०१८ मा
न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको
विश्वकपमा स्वत छनौट हुनेछ । यो
खेलमा नेपालले नामिबियालाई हराउन
सके २०१८ मा हुुने १९ वर्षमुनिको
विश्वकपका लागि नेपाल छनौट हुनेछ ।

30/01/2016

next match february 1
all the best

30/01/2016

congrats Nepali under 19 cricket team and all of us.
Nepal won the match by 8 wikets and succeded to make record.
Nepal U19 vs Ireland U19 brings some stats
and records.

25/01/2016

we all are happy after being the championship of Banga-Bandhu gold cup.
we love nepali sports.
we support NepalI sports even in crisis.

22/01/2016

today is the final of banda-bandu gold cup
NEPALvs BARAIN
best of luck Nepal.

13/01/2016

congrats nepali football team for beating shrilanka

03/10/2015

503 Service Unavailable The server is temporarily unable to service your request due to maintenance downtime or capacity problems. Please try again later.

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu