Patanjali Ashtanga Yog

Patanjali Ashtanga Yog

Share

���
We provide training on Yoga(Asana and Pranayama), Guided Meditation and Mindfulness, Sound

Baba aur Bhakta satsang 1 24/09/2024

on my mind is satsang.

Baba aur Bhakta satsang 1 Dear Friends,It feels heart with LORDLY JOY to inform you all that in association with NEPAL ONLINE SCHOOL, soon you will get to join YOGA CLASS as per your ...

20/04/2024

एड्भान्स कर्मकाण्ड आकर्षक कक्षाहरूमा भर्ना खुल्यो।
नव वर्ष २०८१ सालको सुखद् उपलक्ष्यमा यस नेपाल अनलाइन स्कुलमा एड्भान्स कर्मकाण्ड आकर्षक कक्षाहरूमा भर्ना खुल्यो। विश्वका जुनसुकै स्थानमा बसेर अनलाईन माध्यमबाट सरल र सहज तरिकाले कर्मकाण्ड सिकी यज्ञयागादि कर्म गर्न सक्नुहुनेछ ।
हाम्रा विशेषताहरू:-
१.⁠ ⁠विश्वका जुनसुकै स्थानमा बसेर कक्षा लिन सकिने छ।
2.⁠ ⁠शान्त र सुरम्य वातावरणमा कक्षा लिन सकिने छ ।
3.⁠ ⁠उच्च प्राविधिक कक्षाहरु अनलाईनबाटै सहज ढङ्गबाट लिन सकिने छ।
4.⁠ ⁠नेपाल संस्कृत विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गुरुहरूबाट अध्यापन गराइने छ ।
5.⁠ ⁠श्लोक र मन्त्रहरुको शुद्ध उच्चारण गर्न सक्ने बनाइन्छ ।
6.⁠ ⁠धर्मशास्त्र र आप्त वचनका आधारमा कर्मकाण्ड गर्न सक्ने दक्ष आध्यात्मिक नागरिक निर्माण गरिने छ।
7.⁠ ⁠स्तर अनुसार पाठ्यक्रमले निर्देशन गरेका धार्मिक कार्यहरु गर्न सक्ने नागरिक निर्माण गरिने छ।
8.⁠ ⁠स्मार्ट कक्षाको व्यवस्था भएको
9.⁠ ⁠अडियो,भिडियोका माध्यमबाट पठनपाठन गरिने र कारणवश कक्षा छुट्न गए भिडियो रेकर्डिङको पनि व्यवस्था भएको ।
10.⁠ ⁠घरमै बसेर आफ्नो अनुकूल समयमा ज्ञान आर्जन गर्न सकिने छ ।
11.⁠ ⁠मानिसको जन्मदेखि मृत्युसम्म र मृत्यु पछिका दशगात्रादि लगायत श्राद्धादि स्मार्त कर्म गर्न सक्ने नागरिक तयार गरिनेछ।
12.⁠ ⁠कक्षाको अन्त्यमा प्रमाण पत्रको समेत व्यवस्था गरिने छ।
के तपाईले भर्ना गर्नुभयो ????
छैन भने आजै सम्पर्क राख्नुहोस् सिट सिमित छ ।
सम्पर्क नम्बर:-
हजुरले कक्षाको बारेमा बुझ्न वा JOIN गर्न हामीलाई WHATSAPP / VIBER : 974-5699899 मा MESSAGE गर्नु होला ।
NOS Academy
काठमाडौं,नेपाल
ज्योतिष सिक्नुहोस || कर्मकाण्ड सिक्नुहोस || संस्कृत भाषा संभाषण सिक्नुहोस कक्षाहरु :
क्लास जोइन गर्न को लागि तल दिएको लिंक मा गई फारम भर्नु होला |
https://forms.gle/SocQwJX4pTRKuWGP8
जातस्य हि ध्रुवो मृत्यु ध्रुवं जन्म मृतस्य च ।।
भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!
हाम्रो स्कुल,हाम्रो प्रतिबद्धता
गुणस्तरीय शिक्षा आजको आवश्यकता ।।

20/04/2024

एड्भान्स ज्योतिषका आकर्षक कक्षाहरूमा भर्ना खुल्यो।
नव वर्ष २०८१ सालको सुखद् उपलक्ष्यमा यस नेपाल अनलाइन स्कुलमा एड्भान्स ज्योतिषका आकर्षक कक्षाहरूमा भर्ना खुल्यो। विश्वका जुनसुकै स्थानमा बसेर अनलाईन माध्यमबाट सरल र सहज तरिकाले ज्योतिष सिकी ज्योतिषी बन्न सक्नुहुनेछ ।
हाम्रा विशेषताहरू:-
१.⁠ ⁠विश्वका जुनसुकै स्थानमा बसेर कक्षा लिन सकिने छ।
2.⁠ ⁠शान्त र सुरम्य वातावरणमा कक्षा लिन सकिने छ ।
3.⁠ ⁠उच्च प्राविधिक कक्षाहरु अनलाईनबाटै सहज ढङ्गबाट लिन सकिने छ।
4.⁠ ⁠नेपाल संस्कृत विश्वविद्यालयबाट ज्योतिष विषयमा स्नातकोत्तर उपाधि प्राप्त गुरुहरूबाट अध्यापन गराइने छ ।
5.⁠ ⁠कुण्डली अध्ययन एवं विश्लेषणमा दक्ष एवं विज्ञ बनाइनेछ।
6.⁠ ⁠विश्वका जुनसुकै स्थानमा जन्मेका व्यक्तिहरुको कुण्डली निर्माण र फलादेश गर्न सक्ने दक्ष आध्यात्मिक नागरिक निर्माण गरिने छ।
7.⁠ ⁠वास्तु विन्यास, वास्तु विवेचन, राजयोग, कर्मफल निर्धारण, सुनफादि योग फल विवेचन, प्रवज्या, भावगत फल निर्धारण, नीचादि स्थानमा स्थित ग्रहहरुको फल निर्धारण, प्रश्नका आधारमा फल विवेचन, वालारिष्ट , सन्तान विमर्श, कुण्डली विश्लेषण विधि, कुण्डली चर्चा, पराशर मान्यता, पूर्वीय र पाश्चात्य ज्योतिष, अरबी र पूर्वीय ज्योतिष, चाइनिज र पूर्वीय फलादेश सम्बन्धी चर्चा, अरिष्टादि विवेचन गर्न सक्ने दक्ष नागरिक निर्माण गरिने छ।
8.⁠ ⁠स्मार्ट कक्षाको व्यवस्था भएको
9.⁠ ⁠अडियो,भिडियोका माध्यमबाट पठनपाठन गरिने र कारणवश कक्षा छुट्न गए भिडियो रेकर्डिङको पनि व्यवस्था भएको ।
10.⁠ ⁠घरमै बसेर आफ्नो अनुकूल समयमा ज्ञान आर्जन गर्न सकिने छ ।
के तपाईले भर्ना गर्नुभयो ????
छैन भने आजै सम्पर्क राख्नुहोस् सिट सिमित छ ।
सम्पर्क नम्बर:-
हजुरले कक्षाको बारेमा बुझ्न वा JOIN गर्न हामीलाई WHATSAPP / VIBER : 974-5699899 मा MESSAGE गर्नु होला ।
NOS Academy
काठमाडौं,नेपाल
ज्योतिष सिक्नुहोस || कर्मकाण्ड सिक्नुहोस || संस्कृत भाषा संभाषण सिक्नुहोस कक्षाहरु :
क्लास जोइन गर्न को लागि तल दिएको लिंक मा गई फारम भर्नु होला |
https://forms.gle/SocQwJX4pTRKuWGP8

15/04/2024

॥ नमो नमः ॥
ज्योतिषशास्त्र || संस्कृत भाषा || धर्मशास्त्र धर्म सँग सम्बन्धित ग्रन्थ || कर्मकाण्ड || वेद, उपवेद, उपनिषद, पुराण, गीता सबै स्मृतिहरू || वैष्णव पुराण
विष्णु पुराण · भागवत पुराण · नारद पुराण · गरुड़ पुराण · पद्म पुराण ||

Contact us: 9745699899

विशेष जानकारीको लागि सम्पर्क:
Nepal Online School
Chabahil, Kathmandu
📱 9849595895
𝐕𝐢𝐛𝐞𝐫 /𝐖𝐡𝐚𝐭𝐬𝐚𝐩𝐩 /Telegram: 9849595895

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Aloknagar
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 21:00
Tuesday 05:00 - 21:00
Wednesday 05:00 - 21:00
Thursday 05:00 - 21:00
Friday 05:00 - 21:00
Sunday 05:00 - 21:00