03/09/2026
यसै कारण आमाको मन कहिल्यै नदुखाउनु।♥️♥️♥️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Azaz Ansari, Coach, Ratnapark, Kathmandu, Kathmandu.
03/09/2026
यसै कारण आमाको मन कहिल्यै नदुखाउनु।♥️♥️♥️
30/08/2026
माया त माया हो: बाढीमा २ दिन पुरिएकी बालिकाको सकुशल उद्धार पछि जाउलो खुवाउँदै सशस्त्र प्रहरी। 🙏❤️💚
28/08/2026
Alert ‼️
अप्पर त्रिशुली ३ ए जलविद्युत केन्द्रमा कार्यरत तपसिलका कर्मचारी सम्पर्कमा रहनुभएको छः
१.संजोग कुमार के. सी.
२.मोहन ज्ञावली (सेति फेवामा कार्यरत)
३.रविन्द्र भट्ट
४. सुरेश चौधरी
५.विष्णु भण्डारी
६.खेमराज भट्टराई
७. सौगारथ यादव
८.जितेन्द्र गुप्ता
९.रोवन पराजुली
हालै हिमताल विस्फोट भएको क्षेत्रको तल्लो भागमा पुनः हिउँ तथा चट्टान खस्ने घटना भएको भन्दै चिनियाँ पक्षले सतर्कता अपनाउन आग्रह गरेको छ । 🙏
उद्धार तथा राहतका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका टिम:
Nepal Army: 5,200+
APF Nepal: 3,700+
Nepal Police: 4,348
Medical Team: 200+
Helicopter in Field: 14
Many locals, doctors, and volunteers are also involved in the rescue operation. 🙏🙏🏻
7 AM Update: भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका ४६९ जनाको श'व भेटिएको छ।
Source. Nepal Police
क्षेत्रिय होटल संघ र होटल व्यवसायी संघ, चितवनले आफन्तको श'व पहिचानका लागि बाहिरबाट चितवनमा आउने आफन्तलाई होटल संघको समन्वयमा निःशुल्क खाना र बस्ने व्यवस्था मिलाउने भएको छ ।
सम्पर्क व्यक्ति:
कृष्ण कुमार महतो - ९८५५०५०६८८
यज्ञ बहादुर कार्की - ९८५५०५४७७९
लोकनाथ भट्ट (कृष्ण) - ९८५५०५४९६३
मुक्ति रिजाल - ९८५५०८३०६३
28/08/2026
रसुवा बाढी: सुरक्षा निकायले उद्धार गरेका ५७० जनाको विवरण
भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षा मन्त्रीले निर्देशन दिएका छन् । साथै, भदौ १२ गतेका लागि निर्धारित परीiक्षाहरुमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरुको लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन्।
थप निर्देशनहरु:
१. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने।
२. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्ने।
३. विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय तथा आवश्यक सहयोग र सहजीकरण गर्ने।
४. प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्ने।
५. विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि आवश्यक व्यवस्था गर्ने।
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |