🙏 Heartfelt Thanks & Appreciation 🙏
We would like to extend our sincere gratitude to all our , , , , officials, , , and every individual who contributed—directly or indirectly—to the successful completion of our tournament.
Your , , and played a vital role in making this event organized, competitive, and memorable. From logistics to hospitality, from the field to behind the scenes—every effort truly mattered.
Special thanks to Center for providing excellent facilities and continuous support throughout the tournament.
This success belongs to all of you. Looking forward to your continued support in the future as well.
once again for being a part of this journey! ⚽✨
— &
Himalayan Yaks F.C
Born in Humla, built for glory. Himalayan Yaks F.C – unstoppable, unbroken. Promising club ��
30/01/2026
हिमालयन याक्स तथा मझा युवा क्लबद्वारा सञ्चालित ५A ओपन हुम्ला फुटसल प्रतियोगिताको उद्घाटन अनिश परियारद्वारा गरिएको थियो। उक्त प्रतियोगिता प्रमुख अतिथि सतल रोकाया तथा दीपक रोकायाको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भएको छ। फाइनल खेल हिमालयन याक्स र तारादेवी फाउन्डेसनबीच सम्पन्न भएको थियो, जसमा तारादेवी फाउन्डेसन प्रथम र हिमालयन याक्स द्वितीय हुन सफल भएका छन्।
29/01/2026
🏆🤝
श्री पाटनढोका फार्मेसी
पाटनढोका फार्मेसी–३, ललितपुर
विषय: प्रथमोपचार सामग्री (First Aid Kit) सहयोगप्रति धन्यवाद
हिमालयन याक्स र माजा यूथ क्लबको संयुक्त आयोजनामा सम्पन्न खेलकुद प्रतियोगिताका लागि आवश्यक प्रथमोपचार सामग्री (First Aid Kit) उपलब्ध गराई दिनुभएको सहयोगप्रति पाटनढोका फार्मेसी परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
तपाईँहरूको सहयोगले प्रतियोगिता सुरक्षित र सफल रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुगेको छ। समाजप्रतिको जिम्मेवारी र सहयोगी भावनाका लागि हामी आभारी छौँ।
भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै, पाटनढोका फार्मेसी परिवारको निरन्तर प्रगति र सफलताको कामना गर्दछौँ।
धन्यवाद।
भवदीय,
आयोजक समिति
हिमालयन याक्स
माजा यूथ क्लब
28/01/2026
Kindly be there on time.
Starting time sharp 8 am.
- Himalayan yaks FC and Maja youth Club
28/01/2026
खुल्ला हुम्ला 5A साइड फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने खेलप्रेमी दाजु श्री कमल दानि ज्यू बाट प्रतियोगिता सञ्चालनका लागि नगद रु. २००० प्रदान गरिदिनु भएकोमा आदरणीय दाजु प्रति हिमालयन याक्स फुटबल क्लबको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
खेलकुदप्रति देखाउनुभएको साथ, सहयोग र सकारात्मक सोचले युवालाई प्रेरणा मिलेको छ। भविष्यमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दछौं।
हिमालयन याक्स फुटबल क्लब
28/01/2026
खुल्ला हुम्ला 5A साइड फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने खेलप्रेमी दाजु श्री Birjan Mahatara ज्यू बाट प्रतियोगिता सञ्चालनका लागि नगद रु. ५ ,000 प्रदान गरिदिनु भएकोमा आदरणीय दाजु प्रति हिमालयन याक्स फुटबल क्लबको तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
खेलकुदप्रति देखाउनुभएको साथ, सहयोग र सकारात्मक सोचले युवालाई प्रेरणा मिलेको छ। भविष्यमा पनि यस्तै सहयोग र सद्भावको अपेक्षा गर्दछौं।
हिमालयन याक्स फुटबल क्लब
28/01/2026
All teams are requested to meet today at Rave Futsal for the tiesheet draw.
📌 At least one team representative must be present to complete the process.
⛔ Note: Without advance payment clearance, no further process will be carried out.
🕒 Time: 3:00 PM
📍 Venue: Rave Centre, Kapan
27/01/2026
📢 OFFICIAL REGISTRATION NOTICE 🔥
We are pleased to announce that Himalayan FC, ( energetic team ) has been officially registered for the 🏆 Open 5A-Side Humla Futsal Tournament 2082 🏆
On behalf of the organizing committee,
we warmly welcome the entire team and wish you the very best for the tournament.
Best of luck and see you on the court! ⚽🔥
⏳ Other interested teams are requested to register on time and secure your spot.
— Himalayan Yaks F.C & Majha Youth Club
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Sukedhara,Mandikhatar
Kathmandu