Shiksha Sandesh Taekwondo Dojang

Shiksha Sandesh Taekwondo Dojang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shiksha Sandesh Taekwondo Dojang, Sports Team, lalbhitti, Lalbhitti.

30/08/2026

❤️‍🩹🥋

29/07/2026

🙏🌺 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🌺🙏
ज्ञान, सीप, अनुशासन र सही मार्गदर्शन प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय गुरुजनहरूप्रति Lalbhitti Taekwondo परिवार हार्दिक सम्मान, कृतज्ञता तथा सादर नमन व्यक्त गर्दछ। 🙏
गुरुको प्रेरणा र मार्गदर्शनले नै जीवनलाई सही दिशा प्रदान गर्दछ। सम्पूर्ण गुरुजनहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
🥋 गुरुको सम्मान, हाम्रो पहिचान। 🥋
Lalbhitti Taekwondo
Coach Gopal Thapa (Jungey)
📞 9811302914

🙏🥋

🎉🥋 Black Belt 1st Dan Arika Karki लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🥋❤️‍🩹Arika Karki
24/07/2026

🎉🥋 Black Belt 1st Dan Arika Karki लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🥋❤️‍🩹Arika Karki

🎂🥋 Taekwondo Family बाट Simran Tamang लाई जन्मदिनको धेरै धेरै शुभकामना। 🎉तपाईंको जीवनमा सधैं खुशी, सफलता, सु-स्वास्थ्य र...
22/07/2026

🎂🥋 Taekwondo Family बाट Simran Tamang लाई जन्मदिनको धेरै धेरै शुभकामना। 🎉
तपाईंको जीवनमा सधैं खुशी, सफलता, सु-स्वास्थ्य र प्रगति रहिरहोस्। उज्ज्वल भविष्यको हार्दिक शुभकामना।
🎂 Happy Birthday, Simran Tamang! 🥋

🥋 गौरवको क्षण! 🏅हाम्रा प्रतिभाशाली विद्यार्थीले Shiksha Sandesh Taekwondo बाट 1st Dan Black Belt Certificate प्राप्त गर्...
21/07/2026

🥋 गौरवको क्षण! 🏅
हाम्रा प्रतिभाशाली विद्यार्थीले Shiksha Sandesh Taekwondo बाट 1st Dan Black Belt Certificate प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना। यो उपलब्धि उहाँको अथक मेहनत, अनुशासन, समर्पण र निरन्तर अभ्यासको प्रतिफल हो।
आगामी दिनहरूमा अझ उच्च स्तरका सफलता हासिल गर्दै Taekwondo को क्षेत्रमा प्रेरणादायी यात्रा कायम रहोस् भन्ने शुभकामना। 🌟🥋
Congratulations on achieving 1st Dan Black Belt! 🎉🔥
🥋🏆

🥋❤️‍🩹
21/07/2026

🥋❤️‍🩹

21/07/2026

🥋🥋❤️‍🩹 Garo cha

🥋 "पसिनाको हरेक थोपा सफलताको एक कदम हो।आजको मेहनतले नै भोलिको च्याम्पियन बनाउँछ। 🔥💪"
20/07/2026

🥋 "पसिनाको हरेक थोपा सफलताको एक कदम हो।
आजको मेहनतले नै भोलिको च्याम्पियन बनाउँछ। 🔥💪"

20/07/2026

Vlog ❤️‍🩹

19/07/2026

🥋❤️‍🩹

Address

Lalbhitti
Lalbhitti
56600

Website

Alerts

Be the first to know and let us send you an email when Shiksha Sandesh Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category