Godawari United Club

Godawari United Club

Share

Godawari a beautiful haven located seventeen kilometers from Kathmandu. This club is formed to give young athletes a platform to showcase their talent.

Even though its close to the capital, there has been little to no support for the local athletes.

28/09/2025

विजयादशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

08/05/2025

पुर्ब राष्ट्रिय टोलि कप्तान उपेन्द्र मान सिह र गोदावरी उध्योग वाणिज्य संधका अघ्यक्ष राजन महर्जन गोदावरी मेयर कपमा ।

21/01/2025

यस क्लबकाअध्यक्ष तथा Lining Nepal का अध्यज्क्ष राजन महर्जन गोदावरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भई आज पदस्थापन गर्नुभएकोमा उहाँको कार्यकालको सफलताको कामना गर्दछु।
# lining

22/12/2024

ललितपुर जिल्ला फुटवल लिग २०८१ मा हामि गोदावरी युनाईटेड क्लव।

30/12/2023

LALITURLAKHE, CONGRATULATIONS.
NSL2.

Photos from Godawari United Club's post 05/12/2023

BEAUTIFUL DAY
MATCH UNITED ARRC SUPPORT BATTALION S***A MAHARJAN ,CHASAL GROUND.

Photos from Godawari United Club's post 31/08/2023

दिनेश स्मृति २० औं गाईजात्रा कपको उपाधि गोदावरी युनाइटेड क्लबले टिम मिनवा टिमलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरी उपाधि जित्न सहयोग गर्नु हनुे खबैलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछ।

25/12/2022

ललितपुर जिल्ला फुटबल संघ र एन्फा द्वारा संचालित Community Football Coaching course (D License) पूरा गरेकोमा हाम्रो यस क्लबका शुभचिन्तक सदस्य गोदावरीनगरपालिका-२,किताचाैर निवासी श्री दिपेश बिष्ट लाई बधाई तथा शुभकामना।

Photos from Godawari United Club's post 22/10/2022

ललितपुर सातदोबाटो एन्फा खेल मैदानमा शनिबार भएको "c" डिभिजन लिग छनाैट अन्तर्गत दोश्रो खेलमा काभ्रे बोडर सँग २:२ बराबरी खेलेपनि समूह ‘क्यु’ बाट गोल संख्याको आधारमा यो बर्षको यात्रा समाप्त भयो । सहयोगी नगरपालिका र मित्र हरु सबैमा सहयोग लागि धन्यवाद।
फोटो साभार:metokhel.com.

Photos from Godawari United Club's post 17/10/2022

सहिद स्मारक 'सि' डिभिजन लिग छनाैट प्रतियोगिताका लागि माननिय नवराज सिलवाल र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनबाट शुभकामना सहित खेल सामाग्री प्रदान गर्नु हुदै।

17/10/2022

हाल संचालनमा रहेको सहिद स्मारक 'सि' डिभिजन लिग छनाैट प्रतियोगिताका लागि गोदावरी फुटसलले अभ्यासका लागि बिषेश सहयोग गर्नु भएकोमा यस क्लब परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur