27/10/2025
छठ पर्वको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना।
NO PAIN NO GAIN
NO EXCUSES
27/10/2025
छठ पर्वको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामना।
We are open from tomorrow 2082/6/22 Wednesday 💪💪💪
07/10/2025
Dashain program with Gym family. Happy Dashain all of you 🙏
26/08/2025
सबै दिदीबहिनी तथा आमा–चेलीको जीवनमा सुख, शान्ति, समृद्धि र दीर्घ आयु रहोस् भन्ने कामना गर्दछु।
हरितालिका तीजको शुभकामना! 🙏
12/08/2025
Many many happy returns of the day 🕉️
Happy birthday to you our Sabin brother 💪💪
May your all dreams are come true ♥️
Stay happy & stay healthy 😍
09/08/2025
पाचौं वाषिकोउतसब तथा तिज विशेष को पावन अवसरमा आज सबै एनिटाइम फेमिलीको साथ मा धेरै रमाइलो गरी मनाइयो!! सम्पुर्णमा मेरो मनबाटै धेरै,धेरै आभारी छु। सधै यसै गरी माया र साथ मिलिरहोस् एती धेरै मॅाया साथ, सहयोग ,भरोसा र सम्मान गरी आजको दिनसम्म हामीलाई यॅहासम्म पुर्याउन मद्दत गर्नुहुने सम्पुर्ण अग्रज दाजुभाई,दिदीबहीनी महानुभावहरूमा असिमीत धन्यवाद र माया ज्ञापन गर्न चाहन्छु!!! 🙏🙏💪🙏🙏
10/07/2025
गुरुपुर्णिामाको पावन अवसरमा आज सबै एनिटाइम फेमिलीको साथ मा धेरै रमाइलो गरी मनाइयो!! सम्पुर्णमा मेरो मनबाटै धेरै,धेरै आभारी छु। सधै यसै गरी माया र साथ मिलिरहोस् एती धेरै मॅाया साथ, सहयोग ,भरोसा र सम्मान गरी आजको दिनसम्म हामीलाई यॅहासम्म पुर्याउन मद्दत गर्नुहुने सम्पुर्ण अग्रज दाजुभाई,दिदीबहीनी महानुभावहरूमा असिमीत धन्यवाद र माया ज्ञापन गर्न चाहन्छु!!!🙏
30/06/2025
Many many happy returns of the day 🕉️
Happy birthday to you our Shanti ji💪💪
May your all dreams are come true ♥️
Stay happy & stay healthy 😍
Our Aqua Zumba program 🏊♀️🏊🏊♂️
29/06/2025
Our Aqua Zumba Anytime Fitness Gym and Zumba center family members its wounderful day lots of fun 🏊♀️🏊🏊♂️
27/05/2025
Many many happy returns of the day 🕉️
Happy birthday to you our Rachana ji💪💪
May your all dreams are come true ♥️
Stay happy & stay healthy 😍