15/02/2024
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
के तपाईं लाहुरे तयारी गर्दै हुनुहुन्छ?
हो भने,
प्रत्येक इन्टेक राम्रो नतिजा निकाल्दै आइरहेको यस तालीम केन्द्रमा इन्टेक २०२५ को लागि ब्रीटिश आर्मी तथा सिङ्गापुर पुलिस भर्ति पुर्व-तयारी कक्षामा नयाँ भर्ना खुल्यो।
उमेरहद:- १८ देखि २१ वर्ष
शैक्षिक योग्यता:- एस्.एल्.सी/एस्.ई.ई पास।
उचाई:- ५ फिट २ इन्च कम्तिमा। (१५८ से.मी)
-हाम्रा सेवाहरु
•अनुभवी प्रशिक्षकद्वारा फिजिकल तथा एडुकेशन कक्षा संचालन।
•अनुभवी प्रशिक्षकद्वारा इन्टरभ्यु तयारी।
•Weekly फिजिकल तथा एडुकेशन टेस्ट।
•स्विमिङ्ग,हाइकिङ्ग,रनिङ्ग जस्ता अतिरिक्त कृयाकलाप l
•Group मा आउनेलाइ विशेष छुटको व्यवस्था।
•होस्टेलको व्यवस्था।
विस्तृत जानकारीका लागी:-
द गुर्खा तालिम केन्द्र प्रा. लि .
बालकुमारी -09, ललितपुर
(इन्टेक २०२४ मा भर्ती लाग्न सफल भाईहरु)