29/08/2026
कठिन र विषम परिस्थितिमा एकअर्काको साथ बन्नु नै साँचो मानवता हो। 🙏
हाम्रा मनकारी शुभारम्भ Handicraft का सञ्चालक, Mahima Jewellery परिवार, Osho Centre का आत्मीय संन्यासीहरू तथा Chimeki Restaurant का सञ्चालकहरूको अमूल्य सहयोगमा Classic Mart मार्फत केही खाद्यान्न तथा लुगाफाटा उद्धार कार्यमा खटिनुभएका Rescue Team लाई हस्तान्तरण गर्न पाउँदा हर्ष र गर्वको अनुभूति भएको छ।
यो सहयोग सानो भए पनि यसले मानवता, सद्भाव र सहकार्यको ठूलो सन्देश बोकेको छ। सहयोगी सम्पूर्ण महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद। संकटको समयमा देखिएको यही एकता र करुणाले समाजलाई अझ बलियो बनाओस्।
सबै सुरक्षित रहून्, सबैको भलो होस्। 🙏❤️
27/08/2026
21/07/2026