Homraj Tamang

Homraj Tamang

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Homraj Tamang, Yoga studio, Lalitpur metropolitan/27, Lalitpur.

26/11/2025

नेपाली ट्रेल धावक अर्जुन कुलुङ राई लाई हार्दिक बधाई! 🎉
‘अक्स्फाम ट्रेलवाकर रेस १००K–२०२५’ मा सहभागी हुन उहाँले आवश्यक भिसा र सबै आधिकारिक समर्थन प्राप्त गर्नुभएको छ।
Gone Running Limited, T8 Labs Limited र अक्स्फाम हङकङको सहयोगमा आवास, यात्रा र सिफारिस सबै व्यवस्था भइसकेको छ।

अब अर्जुन कुलुङ राई एसियाका प्रतिष्ठित र चुनौतीपूर्ण ट्रेल रेसमध्ये एकमा नेपालको प्रतिनिधित्व गर्दै दौडिन तयार हुनुहुन्छ 🇳🇵✨

उहाँ नोभेम्बर २६ राति १०:०० बजे हङकङ प्रस्थान गर्दै हुनुहुन्छ।
शुभकामना तथा धेरै धेरै बधाई! 🙌

Kulunng Rai Runner

07/12/2023
Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur Metropolitan/27
Lalitpur