07/07/2022
First Time in Nepal National Carrom Championship Tournment-2079, साल साउन 13-15 गते सम्म स्थान: लैनचौर टेबल टेनिस हलमा समय 11: बजे देखि 6:30 बजे सम्म । सम्पुर्ण खेलाडीहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं । सम्पर्क न. Ncell :9828916211 NTC: 9745615004
07/06/2022
क्यारम बोर्ड खेलको प्रतियोगिता कार्यक्रम नेपालमा पहिलो पटक हुन गईरहेको हुँदा सम्पूर्ण क्यारम खेलाडीहरुले आवेदन दिनुहुन अनुरोध गर्दछौं | स्थान: लैनचौर टेबल टेनिस हल, काठमाण्डौ
मिति:२०७९/०४/१३ देखि १५ गते सम्म
समय: बिहान ११ बजे देखि ६:३० बजे सम्म
पुरस्कार विवरण: (1)प्रथम पुरस्कार: 50 हजार नगद, प्रमाण-पत्र (2) द्धितीय पुरस्कार: 25 हजार नगद, प्रमाण-पत्र (3) तृतीय पुरस्कार: 15 हजार नगद र प्रमाण-पत्र (4) चौथो पुरस्कार: 10 हजार नगद र प्रमाण-पत्र
Contact Our Coach: 9745615004, 9828914535
18/05/2022
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्यारम खेलको प्रशिक्षण कार्य नेपाल राज्यभर संचालन भई रहेको हुँदा खेल्न जान्ने र नजान्ने सबै उमेर, लिंग र वर्गले उक्त खेलमा राष्टिय अन्तर्राष्ट्रिय स्तरको टुर्नामेन्टमा सहभागी हुन आवेदन दिन सक्नुहुनेछ | र अधिक जानकारीको लागि सम्पर्क नं. 9828916211, 9745615003 E-mail: [email protected]
Please Share and Like This Post.
16/05/2022
अन्तर्राष्ट्रिय स्तरको क्यारम टुर्नामेन्ट तालिमको लागि हामीलाई सम्झनुहोस |
13/05/2022
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरबाट मान्यता प्राप्त भएको क्यारम खेलको प्रशिक्षण हुन गइरहेको हुँदा क्यारम खेलाडीहरुले तु-सम्पर्क गर्नुहोस 9745615003
9828916211 हामी Carrom Word Cup And Carrom World Championship को तयारी गरिरहेका छौं |