04/03/2025
Super Kinetic Nepal Pvt. Ltd. को वार्षिक भेला तथा पिकनिक कार्यक्रम Butwal branch र Bhairahawa branch को संयुक्त आयोजनामा बुटवल स्थित वनवाटिकामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले सम्पूर्ण टिम सदस्यहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ ऊर्जा र उत्साह प्रदान गर्यो।
यस अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, टीम-निर्माण गतिविधिहरू तथा स्वादिष्ट भोजनको मज्जा लिइयो। साथै, कम्पनीको प्रगति, भावी योजनाहरू र समग्र लक्ष्यबारे छलफल पनि गरियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै साथीहरूलाई धन्यवाद! आगामी दिनहरूमा अझ उत्कृष्ट टीम भावना र उत्साहका साथ अघि बढ्ने आशा गरिन्छ।
31/10/2024
🌟 Super Kinetic Courier परिवारबाट दीपावली र तिहार 2024 को हार्दिक शुभकामना! 🌟
यस पावन चाडमा, तपाईंका उपहार र प्रेमलाई सुरक्षित र चाँडो डेलिभरी गर्न हामी सधैं तयार छौं। आफ्ना प्रियजनहरूलाई मिठा सम्झनाहरू र उपहारहरू पठाउनुहोस्।
🪔✨ सुरक्षित र सुखद चाड मनाउनुहोस्, र हाम्रा कुरियर सेवाको फाइदा उठाउन नबिर्सनुहोस्!
#दीपावली2024 #तिहार2024 #सुरक्षितडेलिभरी #सुखदचाड
06/09/2024
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना!
यस तीजले हाम्रो जीवनमा सुख, शान्ति, समृद्धि, र स्वास्थ्यको सन्देश ल्याओस्।
सबैको मनोकामना पूरा होस् र पारिवारिक सम्बन्ध अझ सुदृढ बनोस्।
धन्यवाद!
05/05/2021
Our Heros....Never off....
02/05/2021
यो निषेधाज्ञा का विचपनि आवश्यक सावधानी अपनाउदै तपाईहरुको सेवामा छौँ ।
थप जानकारी का लागि
01-5528869 || 01-5361666 || 01-5354060
22/10/2020
बिजया दशमी दिपावली तथा छठ को शुभ अवसरमा समस्त नेपाली दाजु भाई दिदी बहिनी हरुमा सुस्वास्थ्य दिर्घायु को कामना ब्यक्त गर्दछौँ । यस बर्ष स्वास्थ्य सचेतना साथ पर्ब मनाऔँ । हाम्रो कुरियर सेवा मिती २०७७ कार्तिक ७ गते देखी कार्तिक १४ गते सम्म बन्द रहने ब्यहोरा जानकारी गर्दछौँ ।
-सुपर काइनेटिक परिवार
02/10/2020
📌नेपाल वाट विदेशमा रहनु हुने आफन्त, साथी भाई हरुलाइ चिठ्ठीपत्र, पार्सल पठाउने भरपर्दो माध्यम,
📌यहाँ वाट विश्वको जुनसुकै देश मा कुरियर गर्न सकिने ।
📌घरमै वसेर PICK UP वोलाउन सकिने
📌Real Time tracking, घरमै वसिवसि Status वुझ्न सकिने ।
📌नेपालभर ४० भन्दा वढि सेवा केन्द्र रहेको ।
📌विगत ३५ वर्ष देखि सेवा गर्दै