Imadol Badminton and Sports Club

Imadol Badminton and Sports Club

Share

Badminton is one of the famous and expensive game in the world. Players PRODUCTION, VALUE, RESPECT,

Photos from Imadol Badminton and Sports Club's post 24/05/2026

हाम्रो यस क्लबका सक्रिय व्यवस्थापक तथा खेलाडीहरू पुरुषोत्तम आचार्य र राजु घिमिरे को जोडीले महालक्ष्मी नगरपालिका वडा नम्बर १ द्वारा प्रायोजन र इमाडोल युनिटी क्लब द्वारा आयोजित वडा नम्बर १ वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता (वडा नम्बर १ ,२ ,३र४)सहभागी भएको प्रतियोगितामा खुल्लातर्फ द्वितीय स्थान हासिल गरी यस क्लबको गरिमा बढाइदिनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

02/05/2026

हाम्रो क्लबमा शनिबारको जमघट यस्तो छ है...

25/04/2026

Saturday morning..

20/04/2026

List of professional players who were forced to retire due to injury.

1. Viktor Axelsen
Chronic back injury

2. Carolina Marín
Severe knee injuries (multiple ACL tears)

3. Tai Tzu-ying
Long-term injuries (knee & physical wear)

4. Taufik Hidayat
Persistent injuries + physical decline

5. Lin Dan
Repeated injuries + physical wear

6. Wang Shixian
Injury struggles & fitness decline

7. Saina Nehwal
Knee injuries & arthritis (semi-retired)

8. Kento Momota
Post-accident injuries

9. Jan Ø. Jorgensen
Chronic injuries

10. Wong Choong Hann
Serious injuries

Lm shuttlehub All About Badminton

14/04/2026

सम्पूर्ण इमाडोल ब्याडमिटन एण्ड स्पोर्ट्स क्लब परिवारलाई

02/04/2026

आज चैत्र १९ गतेबाट सुरु हुनु गइरहेको SEE परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूमा सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ।
IBSC FAMILY

27/03/2026

हाम्रो यस क्लबका आजीवन सदस्य,सक्रिय खेलाडी आदरणीय रविन प्याकुरेल ज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। IBSC FAMILY.
🍰🎊🎂🎉

Photos from Imadol Badminton and Sports Club's post 24/02/2026

हाम्रो यस क्लबका वरिष्ठ सल्लाहकार, सक्रिय खेलाडी आदरणीय विष्णुप्रसाद मरासिनी दाईको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🙏🍰🎉🎂🎊

Photos from Imadol Badminton and Sports Club's post 08/02/2026

हाम्रो यस क्लबका सबैभन्दा सानो उदयमान खेलाडी शिचु रानी शाक्यको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा खेलकुद र शैक्षिक जीवनमा उत्तरोत्तर प्रगतिको शुभेच्छा सहित मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🍰🎉🎂🎊

19/01/2026

सोनाम लोछार २०८२ को उपलक्ष्यमा सम्पूर्ण खेलाडी साथीहरु दाजुभाई दिदीबहिनीहरु मा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mahalaxmi-4, Imadol, Rajkulo Chowk
Lalitpur
44705