Nepal Food Product Training Center pvt.ltd

Nepal Food Product Training Center pvt.ltd

Share

it is a training institute for several kinds of food product . It is an official page of Nepal Food Product Training Center pvt.ltd.

Our Services:

We Collaborate or work with several other I/NGO'S to give several food product training for uplifting the economic standard of low income households. We Give training, ideas and motivate to open small level industries on their own skills. We Give food products training in rural areas making groups like mothers group, women’s group and improving their economic condition and make them

Photos from Nepal Food Product Training Center pvt.ltd's post 28/05/2026

दुग्ध पदार्थ उत्पादन तालिम (Dairy Product Production Training). CONTACT 984-9664378 सफलतापूर्वक सम्पन्न ।
डेरी उत्पादनसम्बन्धी एक हप्ते उच्चस्तरीय व्यावसायिक तालिम अत्यन्त उत्साहजनक सहभागिता र उपलब्धिका साथ सफलतापूर्वक सम्पन्न भएको छ। डेरी उद्योगका अनुभवी तथा प्रतिष्ठित डेरी एक्सपर्ट कन्सल्टेन्ट, चीज कन्सल्टेन्ट तथा डेरी टेक्नोलोजिस्टहरूको प्रत्यक्ष सहजीकरणमा सञ्चालन गरिएको उक्त तालिमले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपमा पनि सशक्त बनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि खाद्य तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय का पूर्व कृषि सचिव श्री उत्तमकुमार भट्टराईज्यू गरिमामय उपस्थिति तथा प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई थप उर्जा, आत्मविश्वास र व्यावसायिक दिशा प्रदान गरेको थियो।

आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा परिणाममुखी तालिमहरू सञ्चालन गरिने जानकारी गराउँदै इच्छुक उद्यमी, कृषक, युवा तथा डेरी व्यवसायमा आवद्ध व्यक्तिहरूलाई सहभागी भई आफ्नो व्यवसायिक यात्रा सशक्त बनाउन हार्दिक आमन्त्रण गरिन्छ।
सीप सिकौं, गुणस्तर बढाऔं, र डेरी व्यवसायलाई नयाँ उचाइमा पुर्‍याऔं।




fans

25/05/2026

🚨 बजारबाट Product Recall हुनु अघि नै सचेत बनौं!
खाद्य उत्पादनमा सानो गल्तीले पनि लाखौंको घाटा, ब्रान्डमा अविश्वास, र कानुनी जोखिम निम्त्याउन सक्छ।
अब समाधान मात्र होइन — Prevention नै मुख्य उपाय हो

Factory-Based Technical Improvement & Compliance Support Package
मार्फत उद्योगमै पुगेर: ✔ GMP / HACCP / GHP Implementation
✔ SOP Setup & Production System Improvement
✔ Labeling & Compliance Correction
✔ Staff Technical Training
✔ Quality Control & Documentation Support
✔ Product Recall Risk Reduction Support

📋 उत्पादन सुरु हुनु अघि नै सही प्रणाली तयार गरौं

तपाईंको उत्पादन सुरक्षित छ कि जोखिममा?
अब अनुमान होइन — system सुधार गरेर सुरक्षित बनाऔं।

🧪 सुरक्षित उत्पादन • बलियो ब्रान्ड • विश्वसनीय उद्योग
📍 अनामनगर, काठमाडौं
📞 9849664378

#नेपाल_खाद्य_वस्तु_तालिम_केन्द्र

Photos from Nepal Food Product Training Center pvt.ltd's post 08/05/2026

✨ पोखरामा अचार बनाउने विशेष तालिम सफलतापूर्वक सम्पन्न! ✨
हामीले 1 हप्ते विशेष तालिम सफलतापूर्वक सम्पन्न गरेका छौँ! हाम्रो तालिमको सबैभन्दा रोचक र महत्वपूर्ण भाग—फ्याक्ट्री भ्रमण।
यस पटक Harilo Agro Industry pvt.ltd , Pokhara खाद्य उद्योग भ्रमण गर्ने अवसर मिल्यो जहाँ सहभागीहरूले अचारउत्पादन हुने सामग्रीहरू तथा तिनको उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अवलोकन गर्ने सुनौलो अवसर प्राप्त भयो।

✅ गुणस्तरीय अचार उत्पादन
✅ व्यावसायिक सीप
✅ आत्मनिर्भर बन्ने अवसर

📢 अब तपाईंको पालो!
नयाँ सीप सिक्न वा व्यवसाय सुरु गर्न आगामी तालिममा सहभागी हुनुहोस्!

📞 984-9664378
fans

#नेपाली_अचार_बनाउने_तालिम

30/04/2026

📣 व्यवसायिक अचार उत्पादन तथा उद्योग सञ्चालन तालिम
अब अवसर आएको छ — व्यावसायिक स्तरमा अचार उत्पादन सिक्ने!
👨‍🏫 प्रशिक्षक: अनुभवी खाद्य प्रविधिक
स्थान:
1. काठमाडौं अनामनगर
2. पोखरा, महेन्द्रपूल
3. धरान
4. बिराटनगर
⏳ अवधि: १ हप्ता
📞 दर्ता तथा थप जानकारीका लागि: 984-9664378

तालिममा सिकाइने मुख्य विषयहरू:
✅ शाकाहारी तथा मासुजन्य (मासुको अचार) बनाउने वैज्ञानिक विधि
✅ स्वाद वृद्धि र भिन्नता सिर्जना गर्ने रेसिपी विकास
✅ Chemical Preservative को उचित प्रयोग र मात्रा निर्धारण
✅ व्यवसायिक लेबलिङ र प्याकेजिङ
✅ बिक्री बढाउने बजार प्रवर्द्धन रणनीति
✅ उद्योग भ्रमण (Industry Visit)
✅ खाद्य अनुज्ञा लिन आवश्यक प्राविधिक कागजात तयार गर्ने प्रक्रिया
🎯 यो तालिम पछि तपाईं आफैं अचार उद्योग सुरु गर्न सक्षम हुनुहुनेछ।




#काठमाडौंअचारतालिम
#पोखराअचारतालीम
#धरानअचारतालिम
#बिराटनगरअचारतालिम

24/04/2026

📣 व्यवसायिक अचार उत्पादन तथा उद्योग सञ्चालन तालिम
अब अवसर आएको छ — व्यावसायिक स्तरमा अचार उत्पादन सिक्ने!
👨‍🏫 प्रशिक्षक: अनुभवी खाद्य प्रविधिक
📍 स्थान: पोखरा, महेन्द्रपूल
⏳ अवधि: १ हप्ता
📞 दर्ता तथा थप जानकारीका लागि: 984-9664378

तालिममा सिकाइने मुख्य विषयहरू:
✅ शाकाहारी तथा मासुजन्य (मासुको अचार) बनाउने वैज्ञानिक विधि
✅ स्वाद वृद्धि र भिन्नता सिर्जना गर्ने रेसिपी विकास
✅ Chemical Preservative को उचित प्रयोग र मात्रा निर्धारण
✅ व्यवसायिक लेबलिङ र प्याकेजिङ
✅ बिक्री बढाउने बजार प्रवर्द्धन रणनीति
✅ उद्योग भ्रमण (Industry Visit)
✅ खाद्य अनुज्ञा लिन आवश्यक प्राविधिक कागजात तयार गर्ने प्रक्रिया
🎯 यो तालिम पछि तपाईं आफैं अचार उद्योग सुरु गर्न सक्षम हुनुहुनेछ।
fans


29/03/2026

यसपटकको फ्याक्ट्री भ्रमण कार्यक्रम अत्यन्त प्रेरणादायी रह्यो। हाम्रो अघिल्लो तालिममा सहभागी हुनुभएक प्रशिक्षार्थीले तालिम पश्चात "Anmol Dairy Udhyog" सफलतापूर्वक सञ्चालन गर्नुभएको छ।उहाँको आत्मनिर्भरता र लगनशीलताको प्रत्यक्ष अवलोकन गर्ने अवसरले सहभागीहरूमा आत्मविश्वास, जोश र व्यवसायिक सोच थप बलियो बनाएको अनुभव गरिएको छ।

यस्ता जीवन्त उदाहरणहरूले अन्य इच्छुक सहभागीलाइ पनि तालिममार्फत आफूलाई सक्षम बनाएर आफ्नो उद्यम सुरू गर्न गहिरो प्रेरणा दिने विश्वास लिएको छ।

✅ गुणस्तरीय उत्पादन
✅ व्यावसायिक सीप
✅ आत्मनिर्भर बन्ने अवसर

📢 अब तपाईंको पालो!
नयाँ सीप सिक्न वा व्यवसाय सुरु गर्न आगामी तालिममा सहभागी हुनुहोस्!

📞 984-9664378






26/03/2026

“दूध कच्चा पदार्थ हो, Paneer मूल्य अभिवृद्धि गरिएको उत्पादन हो।
सीप सिक्नुहोस्, मूल्य बढाउनुहोस्, आम्दानी बढाउनुहोस्।” 🧀📈

fans

25/03/2026

Dairy Product production training

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Lalitpur, Jawalakhel
Lalitpur