बिरगंजमा जय घण्टी भएछ त !
Kopundole Gusingal Badminton Players
Badminton Club
04/04/2026
सरकारले खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव गरेको छ, जसले २६,९७२ जना जनप्रतिनिधिको रोजगारीमा असर पार्नेछ। यो निर्णयले वार्षिक ८ अर्ब ९ करोडभन्दा बढी रुपैयाँ बचत हुने अनुमान छ, तर यसको विरोध भइरहेको छ।👇👇
खोला खोला नै हुनुपर्छ !
06/02/2026
आज माघ २३ शुक्रबार, बिहान ७ बजे
टंगल हिति (ढुङेधारा) मा भेला भइ ललितपुर महानगरपालिका
वडा न. १२, १६ र १९ भेटघाट कार्यक्रममा सहभागि हुन
विनम्र अनुरोध गर्दछु !
चिम भनेकै चिन्ह अनि चिन्ह भनेकै चिम !
ललितपुर २
राजा राम तण्डुकार
चुपचाप चिम सवै दलका कार्यकताको सल्लाह
16/01/2026
https://www.facebook.com/100042175041459/posts/1756237705792047/
सडक तथा खोला मापदण्ड वारे नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता श्री राजेन्द्र श्रेष्ठज्यूको धारणा र अन्तरक्रिया कार्यक्रममा सहभागि हुन सम्पूर्ण खोला तथा सडक मापदण्ड पिडित तथा न्याय प्रमि दाजुभाइ दिदिबहिनीहरुलाई विनम्र अनुरोध गर्दछौं !
Zoom Meeting
Meeting ID:
85870171983
Passcode:
rajaram
29/12/2025
खोला मापदण्ड खारेजीकालागि पुस १७ गते बिहिबार बिहान ९ बजे कोपुण्डोल बागमती पुलमुनी बाट बिशाल बिरोध ऱ्याली हुने !
02/12/2025
https://www.facebook.com/share/p/1Ge8paxgiQ/
मंसिर १७ गते बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने औपचारिक घोषणा सभामा हार्दिक निमन्त्रणा गर्दछौँ !
28/11/2025
खोला मापदण्ड खारेज गर !
13/06/2025
गैरन्यायिक खोला मापदण्ड खारेज आन्दोलन तयारी छलफल कार्यक्रममा उपस्थित हुन अनुरोध
मिति:२०८२जेठ ३१ शनिवार
समयःबिहान ७ बजे
स्थानः नेवाःभ्वय छें
ज्वागाल,ललितपुर
युएन पार्क गेट बाट १०० मिटर दक्षिण RRT
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Gusingal
Lalitpur