Sujit Lama

Sujit Lama

Share

जिन्दगीमा कोहीकोही व्यक्ति
सार्है "प?

Photos from Sujit Lama's post 14/04/2019

२०७६ सालको सबैलाई शुभकामना

Photos from Sujit Lama's post 12/03/2019

गरिवको झुपडी बाट खुला आकाश देखेको छु
अनि उनका सारा सपना जलेको देखेको छु

आज मानिसहरू सोच्दैन अरूका बारेमा
कति निर्वस्त्र अनि भोकै हिडेको देखेको छु

मान्छेलाई किन यति धेरै पिडा अनि दुख हुन्छ भनेर
उता खुलेआम गरिवको घर धनीलेउझाडेको देखछु...।

Photos from Sujit Lama's post 01/03/2019

कर्तव्य बोकेर एक़्लै हिडनु
साहारा कसैको नखोजनु
स्वार्थी छन सबै मानिस
बिस्वास कसैको नगर्नु!

Photos from Sujit Lama's post 14/02/2019

कर्णाली एस्पो २०१९

Photos from Sujit Lama's post 10/02/2019

जिन्दगीको कुनै समयमा खुट्टा मा लगाइएको चप्पल हराउदा रोइनथ्यो तर अहिले जिन्दगी को गन्तव्य हराउदा पनि मौन बस्नुपरेको छ ।

Photos from Sujit Lama's post 28/01/2019

सबैले खोज्छन् सुखको सम्बन्ध
के थाहा सबैलाइ दुखको सम्बन्धमा
कति आत्मियता हुन्छ भनेर।।

Photos from Sujit Lama's post 20/01/2019

सुन्दर सपनाहरु कति सजिएका थिए
आँखाभरि, यो जिम्मेवारीको भारीले न त सपना साकार हुन दियो न त सपना आज सजाउन नै दियो।

Photos from Sujit Lama's post 14/01/2019

संसार जतिसुकै
रमाइलो किन नहोस, मन
दुखि भएपछि सुनसान लाग्छ ।

06/01/2019

जिन्दगीमा कोहीकोही व्यक्ति
सार्है "प्रिय" बन्न पुग्छन्.....!!

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur
4700