07/07/2026
तस्बिरमा साधारणसभा २०८३
One of the best football team in Nepal
07/07/2026
तस्बिरमा साधारणसभा २०८३
स्वास्थ्य शिविर सम्बन्धि सुचना।
यस क्लबले मिति २०८३/३/२० गते शनिबारका दिन साधारणसभा २०८३ कार्यक्रम आयोजना गर्न गइरहेको विषय अवगत नै छ।
उक्त कार्यक्रम सगैं National Gastro Liver Centre को सहयोगमा क्लबका सदस्यहरूको लागि Gastro तथा Liver को स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउंदछौं।
Dr.SHEKHAR POUDEL
MBBS(BPKIHS),MD MEDICINE(PGIMER,Chandigarh)
DM Gastroenterology(AIIMS,New Delhi)
Transplant Hepatology Fellowship(Max Hospital,Delhi)
Consultant Gastroenterologist And Hepatologist
धन्यवाद।
21/06/2026
क्लब साधारणसभा सम्बन्धि सुचना।
16/06/2026
भावपुर्ण श्रद्धाञ्जली !
यस क्लबका पुर्व अध्यक्ष अशोक बस्नेत ज्युको मिति २०८३ आषाढ ०२ गते मंगलबार बिहान भएको असामयिक निधनको खबरले हामी मर्माहत भएका छौं,असल अभिभावक गुमाएको पीडा महशुस भएको छ।
यस अकल्पनीय दुखद घडीमा शोकमा रहनुभएका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि प्राथना गर्दै पुर्व अध्यक्ष जयु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
जावलाखेल युथ क्लब परिवार।
13/04/2026
Happy New Year 2083 B.S
05/04/2026
Admission Free !!
Football training
27/03/2026
Football training
मिति २०८२/१२/७ गते शनिबार कारणबश "फुटबल प्रशिक्षण कार्यक्रम" स्थगन गरिएको छ।आईतबार देखि नियमित हुने।
18/03/2026
MATCH DAY ⚽️
ANFA NATIONAL LEAGUE 2082
JYC Vs Friends club
📅 2082/12/4 ( 18th Mar. 2026 ) Wednesday
⏱️ 12:15 pm kick off
🏟️ ANFA Complex,Satdobato
15/03/2026
| Monday | 09:00 - 11:00 |
| Tuesday | 09:00 - 11:00 |
| Wednesday | 09:00 - 11:00 |
| Thursday | 09:00 - 11:00 |
| Friday | 09:00 - 11:00 |
| Saturday | 09:00 - 11:00 |
| Sunday | 09:00 - 11:00 |