25/12/2023
गम्भीर ध्यानाकर्षण ।
गत बर्ष january 12-14 2023 मा यस कम्पनी को मुख्य आयोजनाम भएको Eenas Api Sports' Juniour Badminton Championship 2023 को आयोजनाको सम्पूर्ण अधिकार यश कम्पनीमा निहित रहेको जानकारी गराउद छौ।
तशर्थ यस कम्पनीको जानकारी वा स्विकृति बिना यहि संस्करणको वा नामको अर्को नाम प्रयोग न गर्न गराउन अनुरोध छ । अन्यथा कानुनी कारबाहीको लागि अगाडी बढ्न बाध्य हुनेछ।
धन्यवाद ।
20/04/2023
16/04/2023
22/01/2023
12/01/2023
11/01/2023