09/06/2026
NDRRMA (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) सँगको सहकार्यमा Build up Nepal को team ले तयार पारेको डिजाइन क्याटलग अन्तिम रूप दिई सरकारबाट आधिकारिक रूपमा स्वीकृत भएको छ। यस क्याटलगमा Stone Masonry र CSEB Interlocking Bricks प्रविधिमा आधारित नमुना घरहरूको डिजाइन तयार पारिएको छ।
अब हाम्रा लाभग्राहीहरूले यी स्वीकृत डिजाइनहरूमध्ये आफूलाई मन परेको घरको नमुना छानेर सुरक्षित घर बनाउन सक्नुहुनेछ।
यो हाम्रा लागि ठूलो उपलब्धि हुनुको साथै, आगामी वर्षहरूमा ५०,००० सुरक्षित घर बनाउने हाम्रो लक्ष्यतर्फको एक महत्वपूर्ण पाइला पनि हो।
02/06/2026
CSEB Interlocking Brick House आधुनिक, वातावरणमैत्री र भूकम्प प्रतिरोधी निर्माण प्रणाली हो, जसले बलियो, सुरक्षित र दिगो घर निर्माणमा नयाँ सम्भावना सिर्जना गरेको छ। राम्रो इन्सुलेशन, आकर्षक डिजाइन, छिटो निर्माण प्रक्रिया तथा किफायती लागतका कारण यो भविष्यको स्मार्ट निर्माण विकल्प बन्दै गएको छ। आफ्नो परिवारका लागि सुरक्षित र दीर्घकालीन घर निर्माण गर्न चाहनुहुन्छ भने, CSEB Interlocking Brick House उत्कृष्ट छनोट हुन सक्छ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
26/05/2026
जाजरकोट र रुकुम पश्चिममा सुरक्षित, बलियो र किफायती घर निर्माणका लागि CSEB इन्टरलकिङ इँटा! 🧱🏡
भौगोलिक विकटताका कारण परम्परागत निर्माण सामग्रीको ढुवानी खर्चिलो भइरहेको अवस्थामा, स्थानीय माटोको प्रयोग गरी उच्च चाप (High Pressure) बाट तयार पारिएको CSEB (Compressed Stabilized Earth Block) इन्टरलकिङ इँटा एउटा आधुनिक र उत्कृष्ट विकल्प हो।
यसका मुख्य फाइदाहरू:
-भूकम्प प्रतिरोधी क्षमता: इन्टरलकिङ प्रविधिले गर्दा संरचना मजबुत र सुरक्षित हुन्छ।
-ढुवानी र लागतमा बचत: स्थानीय स्तरमै उपलब्ध माटोको प्रयोग हुने र सिमेन्ट-बालुवा निकै कम लाग्ने हुनाले निर्माण लागत उल्लेख्य रूपमा घट्छ।
-छिटो निर्माण: कम जनशक्तिमा पनि छोटो समयमै घर तयार गर्न सकिन्छ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
24/05/2026
बलियो र आधुनिक घर निर्माणको उत्कृष्ट विकल्प CSEB Interlocking इट्टा 🏠
आजको समयमा बढ्दो निर्माण खर्चका बीच कम लागतमा गुणस्तरीय घर निर्माण गर्नु सबैको आवश्यकता बनेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै CSEB (Compressed Stabilized Earth Block) Interlocking इट्टा प्रविधि नेपालमा प्रभावकारी र लोकप्रिय बन्दै गएको छ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
19/05/2026
घर निर्माण अब झन्झट होइन, स्मार्ट छनोट हो।
इन्टरलकिङ इट्टाको घर बलियो, टिकाउ, छिटो निर्माण हुने र लागतमा बचत गर्ने आधुनिक प्रविधि।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
17/05/2026
CSEB इन्टरलकिङ इट्टाबाट निर्माण गरिएको घर आधुनिक, बलियो र वातावरणमैत्री निर्माण प्रविधिको उत्कृष्ट उदाहरण। परम्परागत रातो इट्टाको तुलनामा कम लागत, छिटो निर्माण र आकर्षक डिजाइनका कारण अहिले CSEB इन्टरलकिङ इट्टाप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ।
यस प्रविधिले घरलाई मजबुत मात्र होइन, व्यवस्थित र दीर्घकालीन पनि बनाउँछ। आफ्नै ठाउँमा गुणस्तरीय तथा किफायती घर निर्माण गर्न चाहनेहरूका लागि CSEB इन्टरलकिङ इट्टा एक उत्कृष्ट विकल्प बन्दै गएको छ।
Build up Nepal 📷 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot
12/05/2026
परम्परागत रातो इट्टाको तुलनामा कम लागत, छिटो निर्माण, र वातावरणमैत्री विशेषताका कारण यस प्रविधिप्रति मानिसहरूको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। स्थानीय स्रोत र श्रमको प्रयोगमार्फत गाउँमै रोजगारी तथा उद्यम सिर्जना गर्न सकिने भएकाले CSEB इन्टरलकिङ्ग इट्टा केवल निर्माण सामग्री मात्र नभई आत्मनिर्भर नेपालको आधार पनि हो।
Build up Nepal ☎ 9802070082, 9801136093
Kusunti Height, Lalitpur | Itahari, Sunsari | Attariya, Kailali | Rimna, Jajarkot