New Jawalakhel Taekwondo Dojang

New Jawalakhel Taekwondo Dojang

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Jawalakhel Taekwondo Dojang, Sports Team, Lalitpur.

Photos from New Jawalakhel Taekwondo Dojang's post 08/09/2023

Upcoming events.

NEW JAWALAKHEL TAEKWONDO DOJANG

12/02/2022

यस न्यू जावलाखेल तेक्वान्दो डोजाङका प्रतिमा खत्री ४९के.जी.तौल समूहका जुनियर तेक्वान्दो छनौट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकी शुभ कामना 💐💐👍🥋🥋
न्यू जावलाखेल परिवार।

28/01/2022

यस न्यू जावाखेल तेकवान्दो डोजाङ्गका सिनियर खेलाडी १३ औ साग टीम पुम्से विधाका स्वर्ण पदक विजेता निशा दर्नाल आज पर्न गएको जन्म दिनको आगामी दिन मा सफलतापूर्वक अगाडी बढ्नका लागि शुभकामना दिन चाहन्छौ।🎂🎉🥋💐
न्यू जावाखेल तेक्वान्दो परिवार ।

27/10/2021
02/10/2021

यस न्यू जावाखेल तेक्वान्दो डोजाङ का खेलाडी युबराज लामाको आज पर्न गएको जन्म को शुभ कामना साथै प्रगति को कामना गर्दछौ,,🎂🎂🎉💐 ।

12/08/2021

यस न्यु जावलाखेल तेक्वान्दो डोजाङ्ग का उपाध्यक्ष तथा बोधिग्राम तेक्वान्दो डोजाङ्ग प्रमुख प्रशिक्षक निरोज गौतम ज्यु को जन्मदिनको लाखौ लाख शुभ कामना ।🎂🎂💐💐🥋🥋

27/01/2021

१३औ साग टिम पुम्से बिधाका gold medal यस न्यु जावलाखेल तेक्वान्दोका उत्पादन खेलाडि निशा दर्नाल को आज पर्न गयको जन्म दिनको शुभ कामना 🎂🎂🥋🥋🎖️🎖️💐💐

10/06/2020

1St Valley championship 2074.

04/06/2020

१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा टिम पुम्से बिधा तर्फ स्वर्ण पदक बिजेता न्यू जावलाखेल डोजाङ्गका उत्पादित खेलाडी निशा दर्नाल लाई अझ हसौला सफलता को निम्ति हाम्रा सुभ चिन्तक , समाजसेवी श्री समीर के सि बाट रु: ५,१०० / (पाँच हजार एक सय ) उपलब्ध गराउनु भयको छ | उहाँ प्रती हृदय देखि नै न्यु जावलाखेल तेक्वान्दो डोजाङ्ग परिवार धन्यवाद दिन चान्हन्छौ , आगामी दिनहरुमा हजुर को साथ र सहयोग को आपेक्षा राख्दछौ ।

03/06/2020

१३औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा टिम पुम्से बिधा तर्फ स्वर्ण पदक जित्न सफल न्यू जावलाखेल डोजाङ्गका उत्पादित खेलाडी निशा दर्नाल लाई अझ हसौला गर्न निम्ति हाल जापान रहेका पुर्ब खेलाडी दोमन लामा तिदुङ्ग बाट रु: ५,५०० / (पाँच हजार पाँच सय मात्र ) उपलब्ध गराउनु भयको छ | उहाँ प्रती हृदय देखि नै न्यु जावलाखेल तेक्वान्दो डोजङ्ग परिवार धन्यवाद दिन चान्हन्छौ , आगामी दिनहरुमा हजुर को साथ र सहयोग को आपेक्षा राख्दछौ ।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur