Nepal Sh*to Ryu Karate Do -" Lubhoo Dojo"

Call Directions Contact the business

Nepal Sh*to Ryu Karate Do -" Lubhoo Dojo" "Karate is a defensive art from beginning to end."

12/08/2026
08/08/2026

Training@our new & spacious training hall..Oss!!🥋

30/06/2026

Happy Birthday Pramila Champ..God Bless You..🎉🎉🎉

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै २ स्वर्ण, २ रजत ,३ कास्य पदक र १ उत्कृष्ट...
20/06/2026

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै २ स्वर्ण, २ रजत ,३ कास्य पदक र १ उत्कृष्ट खेलाडी सहित कराते विधातर्फ टिम तेस्रो हुन सफल सम्पूर्ण खेलाडीहरुलाई धेरै धेरै बधाई तथा शुभकामना।
!TEAM LALITPUR ,,,KARATE🇳🇵🥋🙏🙇♥️Oss!!

बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ का ललितपुर जिल्लाबाट लागि छनौट भएका सम्पूर्ण खेलाडीहरूको बिदाई कार्यक्रम.,,,TEAM L...
15/06/2026

बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ का ललितपुर जिल्लाबाट लागि छनौट भएका सम्पूर्ण खेलाडीहरूको बिदाई कार्यक्रम.,,,TEAM LALITPUR ,,,KARATE🇳🇵🥋🙏🙇♥️

यल सितोरियो कराते डोजोले वि पी स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अबसरमा मनमैजु डोजोका मुख्य प्रशिक्षक निरज श्रेष्ठ,रा...
24/05/2026

यल सितोरियो कराते डोजोले वि पी स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अबसरमा मनमैजु डोजोका मुख्य प्रशिक्षक निरज श्रेष्ठ,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी यनोज महर्जन लाई सम्मान गरेको छ।♥️🇳🇵🥋

, “The ultimate aim of karate lies not in victory nor defeat, but in the perfection of character” !🙇🥋🇳🇵
14/05/2026

, “The ultimate aim of karate lies not in victory nor defeat, but in the perfection of character” !🙇🥋🇳🇵

SEE Graduates!! Congratulations! We're so very proud of you! Your hard work and perseverance have paid off.       Congra...
12/05/2026

SEE Graduates!!
Congratulations! We're so very proud of you!
Your hard work and perseverance have paid off. Congratulations!💐♥️🎊♥️
Pahalka Magar =GPA=3.67 School Topper.

सन् २०२६ 𝑴𝒂𝒚 𝟖 देखि 𝑴𝒂𝒚 𝟏𝟎 सम्म 𝑮𝒓𝒆𝒆𝒄𝒆 मा भएको 𝟵𝘁𝗵 𝗪𝗼𝗿𝗹𝗱 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 𝗼𝗳 𝗺𝗮𝗿𝘁𝗶𝗮𝗹 𝗮𝗿𝘁 𝗖𝗵𝗮𝗺𝗽𝗶𝗼𝗻𝘀𝗵𝗶𝗽 𝟮𝟬𝟮𝟲 मा स्वर्ण पदक 🥇 हासिल...
12/05/2026

सन् २०२६ 𝑴𝒂𝒚 𝟖 देखि 𝑴𝒂𝒚 𝟏𝟎 सम्म 𝑮𝒓𝒆𝒆𝒄𝒆 मा भएको
𝟵𝘁𝗵 𝗪𝗼𝗿𝗹𝗱 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 𝗼𝗳 𝗺𝗮𝗿𝘁𝗶𝗮𝗹 𝗮𝗿𝘁 𝗖𝗵𝗮𝗺𝗽𝗶𝗼𝗻𝘀𝗵𝗶𝗽 𝟮𝟬𝟮𝟲 मा स्वर्ण पदक 🥇 हासिल गर्न सफल हुनुभएकोमा ललितपुर जिल्ला,महालक्ष्मी नगरपालिका , लुभु डोजोका सिनियर खेलाडी भाई एनोज महर्जनलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौ।।💐🎉🥋🇳🇵

Address

Lubhoo
Lalitpur

Telephone

+9779813237234

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Sh*to Ryu Karate Do -" Lubhoo Dojo" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Sh*to Ryu Karate Do -" Lubhoo Dojo":

Shortcuts

Share