Shree mata kalinchowk automobile service pvt ltd

Shree mata kalinchowk automobile service pvt ltd

Share

major service are repairing,dent paint,washing,vichel reserve for any purpose

20/07/2022

Hey what's up we are here for any automobile service plz contact us for any service like
automobile reparing and dent paint
washing and rental parking
Driving institute and license work
Vichels reservation for any purpose
Contact number 9864831119

02/07/2020

All about ur safety n for ur bike better performance

Photos from Shree mata kalinchowk automobile service pvt ltd's post 21/12/2019

Privileged to announce that nepal has designed and engineered its first motorbike
ThAnks to Ashim and the team for the collab.

“नेपाली इन्जीनियरहरुले तयार गरे ‘प्रोजेक्ट जीरो’ ;
मेड इन् नेपाललाई मायॉं गरौ , देशलाई समृद्घ बनाऔ”

नेपाली युवाहरुको सपना पुरा भएको छ । यो नेपाल र नेपालीकालागि गर्वको कुरा हो ।यि हाम्रा युवाहरुसंग मेरो परिचय त छैन् तर यिनको कामसंग मेरो परिचय लगभग नजिक बनाईदिएको छ । आज मेरो वालबाट सेअर गर्दैछु । किनकी यो प्रयास सफल त भयो तर नेपाली युवाहरुले अत्यधिक मन पराएर आफ्नै नेपालमा बनेको बाईकलाई प्रयोगमा ल्याएर विदेशी दलाल सामु नेपालको प्रोडक्शन लाई सम्मान गर्ने समय आएको छ ।विदेशी सामानलाई विस्तारै विस्थापित गर्ने अवसर नेपाल सामु आएकाले यस्को भरपूर सदुपयोग गरौ । यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को काम सकिएर , लन्च पनि भएको छ । युवा अशिम पाण्डे जी को यो टोलीले बिहीबार यो परियोजनाको औपचारिक ‘लन्च गरेको हो । सानै उमेरमा मोटरगाडीप्रति रुचि राख्ने अशिमले नेपाल आएर, स्वदेशी ब्राण्डको कम्पनी खोलेर नेपाली युवाले चाहेभने जे पनि हुन्छ भनेर स्पष्ट पारेका छन् । पाण्डेले नेदरल्याण्ड्सको ‘डेलफ्ट युनिभर्सिटी अफ टेक्नोलोजी’ (टीयू डेलफ्ट) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि सुपर कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ लगायतमा दुईवर्ष भन्दा बढी काम गरेर धेरै अनुभव बटुलेका थिए । विदेशी भूमिबाट युवाहरुले पैसामात्र होईन् , ज्ञान , सिप , अनुभव , राम्रो सिस्टम, देश निर्माण गर्ने तौरतरिका , राष्ट्रभक्तिको भवना लगायत कुराहरु हुन् । अशिम जी ले त्यहाँका कम्पनीले चारपाङ्ग्रे गाडी कसरी निर्माण गर्दा रहेछन् भन्ने ज्ञान प्रयोगात्मक हिसाबले सिक्न पाएको उनी बताउँछन् । ‘डोंकरभूर्ट’ कम्पनीमा काम गर्दा सिकेको ज्ञान नेपालमा समेत प्रयोग गर्न सके देशका लागि धेरै फाइदा हुने सोचले नेपालमा काम गर्ने योजना बनाएका हुन् । सन् २०१७ मा नेपाल फर्केपछि कम्पनी खोल्ने योजनामा लागे, अशिम । यो कदम नेपाल र नेपालीकालागि गर्व गर्न लायकको हो ।विस्तारै नेपालकै माटो सुहाउदो प्रोजेक्टहरुले स्थान पाउने छ । सवैभन्दा लाभान्वित हामी नेपाली नै हुनेछौ । हामी गर्वकासाथ भन्न सक्छौ की प्रोजेक्ट ज़िरो बाईक नेपालमै बनेको हो । यो हाम्रो कमाल हो । हाम्रो युवाहरु ले सन् २०१८ को जूनमा सातजनाको समूह तयार गरे र एउटा कम्पनी दर्ता गरियो– ‘यात्री मोटरसाइकल्स्’ । ‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को फल हो प्रोजेक्ट जिरो । ‘यात्री मोटरसाइकल्स्’का संस्थापक अशिम पाण्डेले चेसिस डिजाइन गरेका हुन् । जीरो प्रोजेक्टमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर हुन् ।त्यस्तै मेकानिकल इन्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् । ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा (पौडेल) एप्लिकेसन डेभलपर हुन् ।त्यसैगरी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठ इलेक्ट्रिक आर्किटेक्चर र बत्सल पान्डेले बिजनेस डेभलपमेन्टको काम हेर्छन् ।‘यात्री मोटरसाइकल्स्’ नेपालमा पहिलो पटक दुई पाङ्ग्रे विद्युतीय मोटरसाइकल बनाएर (उत्पादन गरेर) बजारमा ल्याउने काम सफल भएको छ। विद्युतीय मोटरसाइकलका लागि आवश्यक पार्टपुर्जाहरू आफैंले डिजाइन गर्ने र डिजाइन अनुसारका पार्टपुर्जा तयार गर्ने फ्याक्ट्रीलाई अर्डर दिएर देश बाहिरबाट मगाउने गरेका छन् ।नेपालमा उपलब्ध नहुने पार्टपुर्जाहरू युवा इन्जीनियरहरुले आफै डिजाइन गरेका हुन् । मेनुफ्याक्चर्स पार्टनर्सका रूपमा रहेका कम्पनीलाई अर्डर दिइन्छ ।उहाहरुको डिजाइन अनुसारका सामान तयार भएपछि मेनुफ्याक्चर्स पार्टनर्स् कम्पनीले तुरुन्त नेपाल पठाउँछन् ।विशेष गरेर यूएस, नर्थ अमेरिका, चाइना, भारत लगायत यूरोपेली देशहरू मेनुफ्याक्चर्स पार्टनर रहेका छन् । यो हो समृद्धिको पहिलो पाईला । युवाहरु सवै जागौ । आफ्नो ठाउबाट सवैले भुमिका खेलौ । देशमै बनेका सामानहरु प्रयोगमा ल्याउ । देशलाई छिट्टै समृद्ध, शक्तिशाली र सुन्दर बनाऔ ।

जय देश , जय स्वाभिमान

27/11/2019

If u have problem or wanna repair automobile then please infrom me may i can help or give u advice ...

25/11/2019

My work have been started it's gone a be very interesting
Modified cafe racer bike

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Hattiban
Lalitpur