Sagarmatha Multi Martial Art Association- Nepal, Sindhupalchok

Sagarmatha Multi Martial Art Association- Nepal, Sindhupalchok

Share

Martial Art Team

Photos from Sagarmatha Multi Martial Art Association- Nepal, Sindhupalchok's post 27/12/2018

9th national kyorugi referee & 10th kyorugi refresher course
2nd national poomsae referee & 2nd poomsae referee refresher course
2075/09/11-14

Photos from Sagarmatha Multi Martial Art Association- Nepal, Sindhupalchok's post 13/10/2018

4th Sindhupalchok District Level Taekwondo Championship 2075
Ashoj 25 & 26

Photos 19/09/2018

Memory of New Poomsae Seminar 2018

02/01/2018
Photos 29/05/2017

Hirahari Taekwondo presents Taekwondo demonstration on occasion on 1st anniversary of Hirahari Taekwondo Dojang...

Photos 15/01/2017
Photos 03/10/2016

नजिकिदै गरेको २०७३ को बिजया दशमी, शुभ दिपावली , छठ , नेपाल सम्वत् साथै ल्होछारको शुभालक्षमा देश विदेश रहनु भएका खेलाडी, अभिभावक, खेलप्रेमी दाजु भाई, दिदि वहिनी, तथा शुभेच्छुक सम्पुर्णमा यस सगरमाथामा मल्टि मार्शल आर्ट, सिन्धुपाल्चोक हार्दिक शुभकामना का ,साथै सु- स्वास्थ, दिर्घायु तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछ ।

Photos 10/08/2016

चौतारा,
हिराहरी तेक्वान्दो डोजाङ, चाैताराको आयोजनामा The World Taekwondo Peace Corps Training सम्पन्न भएको छ । २१ र २२ गते चौताराको टुडिखेलमा संचालित तालिममा लगभग १५० जना खेलाडीहरु सहभागी थिए । तालिममा Chosun University, South Korea का कोरियन प्रशिक्षक द्वय Master ji Hoon Byeon र Master Lee Gwon बाट प्रशिक्षण प्रदान गरिएको थियो ।
प्रशिक्षणको समापन कार्यक्रममा सभाअध्यक्षको भुमिका जिल्ला खेलकुद विकास समिति, सिन्धुपाल्चोकका अध्यक्ष श्री शिव व. देउजा ज्यू ले निर्वाह गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्ब सांसद सुभाष कर्माचार्य हुनुहुन्थ्यो । तेस्तै गरि बिशेष अतिथिहरु तेक्वान्दो एवं हाप्किडो का
Grand Master Israel Jeong, Ji Hoon Byeon , Gwon Lee र ने. क. पा. एमाले सिन्धुपाल्चोकका अध्यक्ष श्री झम्क नेपाल ज्यू हुनुहुन्थ्यो । अन्य अतिथि नेपाली कांग्रेस नगर सभापति श्री यज्ञ प्रसाद दंगाल ज्यू, ने. क. पा. एमाले नगर अध्यक्ष श्री ईश्वरी प्रसाद श्रेष्ठ ज्यू, रा.प्र. पा.प्रतिनिधि श्री माधव उप्रेती ज्यू , ने. क.पा. मालेका प्रतिनिधि श्री कृष्ण वहादुर ठकुरी ज्यू, जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख श्री गिर्मी लामा ज्यू, सिन्धुपाल्चोकका तेक्वान्दो कोच राकेश भोछिभोया ज्यू, तेक्वान्दो संघ, सिन्धुपाल्चोकका सचिव प्रेम ब. भण्डारी ज्यू , नेपाल कोरियन एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसनका अध्यक्ष अक्कल लामा ज्यू, , नेपाल कोरियन एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसनकै सचिव यविद्र कुमार श्रेष्ठ ज्यू , तातोपानी तेक्वान्दो डोजाङका सिनियर खेलाडी
जयराम तामाङ ज्यू , तेक्वान्दो प्रशिक्षक सुस्मिता गुरुङ ज्यू , कपन टाईगरका प्रतिनिधि भिम लामा ज्यू , स्थानीय पत्रकारहरु, अभिभावक तथा स्थानीयहरुको बृहत सहभागिता रहेको थियो । कार्यक्रममा तातोपानी तेक्वान्दो डोजाङका प्रशिक्षक अजय गुरुङ ज्यू ले स्वागत मन्तव्य दिनुभएको थियो ।
हिराहरी तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न गरिएको समापन कार्यक्रममा हिराहरी तेक्वान्दो डोजाङ र तातोपानी तेक्वान्दो डोजाङका संस्थापक तथा डोजाङ प्रमुख श्री रमेश गुरुङ ज्यू ले धन्यवाद मन्तव्य दिनुभएको थियो । प्रकृत गुरुङ र अनिशा तामाङ उत्कृष्ट खेलाडीमा छनोट भएको र उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथिको हातबाट स्किपिङ प्रदान गरिएको थियो । साथै प्रशिक्षणका सम्पुर्ण खेलाडीलाई सहभागी प्रमाणपत्र बितर गरिएको थियो ।

Photos 03/08/2016

*** तेक्वान्दो पिस क्रप तालिम चौतारामा ***
चौतारा-३, सिन्धुपाल्चोकका तेक्वान्दो खेलाडीलाई कोरियन तेक्वान्दो प्रशिक्षकहरु Mr. Byeon Ji Hoon र
Mr. Lee Gwon द्वारा विशेष तेक्वान्दो प्रशिक्षण दिने भएको छ ।
कोरियन प्रशिक्षकहरुले तेक्वान्दो खेलाडीलाई २१ र २२ गते प्रशिक्षण दिनुहुनेछ ।
हिराहरी तेक्वान्दो डोजाङको आयोजनामा''The World Taekwondo Peace Corps '' नामक तालिम सन्चालन हुँदै छ ।
तालिम निम्न मिति, स्थान र समयमा तालिम संचालन हुदै छ ।
मिति : २०७३/०४/२१ र २२गते स्थान : चाैतारा-३, टुडिखेल,
समय : ६:३० बजे
रमेश गुरुङ
संस्थापक तथा डोजाङ प्रमुख
हिराहरी तेक्वान्दो डोजाङ
मो. न. ९८४११८३३५८

Photos 22/07/2016

तेक्वान्दो खेलाडीहरु प्रशिक्षणमा व्यस्त ....

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Lalitpur
Lalitpur