Lamjug Karate - Dojo

Lamjug Karate - Dojo

Share

if you want respect than learn first karate ��

08/01/2026

Celebrating my 10th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

25/08/2020

लमजुङ जिल्ला जे.के.एफ. ताकुजि केन्बुकान कराँते लमजुङ का खेलाडी, यस लमजुङ कराँते डोजो को अत्यन्तै महत्वपूर्ण, लगनशील, मेहनति कराँते खेलाडी भाई प्रितम गुरुङ को अाज जन्मदिन परेको हुनाले भाइलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछौं।
लमजुङ कराँते डो, परिवार
वेशिसहर लमजुङ।

17/08/2020

रोल्पा जिल्ला को भाई लमजुङ जिल्ला कर्मथलो बनाउनु भएको लमजुङ को अनुशासित कुशल कराते खेलाडी भाई नरेन्द्र लाई जन्म दिनको धेरै धेरै शुभकामना। खेल क्षेत्र मा नि अघि बढ्दै जानु हाम्रो साथ सपोर्ट जैले भइरहनेछ। Happy birthday to you bhai 🎂🎂🎂

15/04/2020

Happy New Years to all .. and stay home stay safe stay healthy.
Fight Against COVID-19.

06/04/2020

Every people should have to stay home at this time.
Stay safe stay healthy.

14/11/2019

बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलको उपाधि जित्न सफल नेपाली टिमलाई हार्दिक बधाई!!!

15/10/2018

देश-बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुबा अामा, दाजुभाई,दिदीबहिनी, खेल प्रेमी, प्रशिक्षक-खेलाडि, शिक्षक सेना र सबै देशभक्त नागरिक हरुमा दशैं र दिपावलीको उपलक्ष्यमा शुख शान्ति समृद्धि तथा उत्तरोतर प्रगति को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। धन्यबाद।
जय खेल, जय कराँते, अोस्।
जे.के.एफ. गोजुकाई केनबुकान कराँते एशोसियसन।
शाखा लमजुङ।
लमजुङ कराँते डोजो परिवार।

Photos from Lamjug Karate - Dojo's post 21/07/2018

लमजुङ जिल्ला प्याब्सनका फुटबल खेलाडी, ताकुजि केन्बुकान कराँते लमजुङ का खेलाडी, यस लमजुङ कराँते डो को अत्यन्तै महत्वपूर्ण ,लगनशील, मिहनति कराँते खेलाडी भाई सुजित गुरुङ को अाज जन्मदिन परेको हुनाले भाइलाई जन्मदिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछौं।
लमजुङ कराँते डो, परिवार
वेशिसहर लमजुङ।

13/07/2018

आँखा खोल्दा बिहानीमा, घामको किरणले स्वागत गरोस्,
पाईला सार्दा हरेक मोडमा,उमंग र उत्साहले पाउ चुमोस्,
आट र साहसहरु सहयात्री बनुन्, संधै संधै मुस्कुराई रहनु, खुशि अनि शुखि रहनु, तिमिलाई जन्मदिनको अनगिन्ती शुभ-कामना।

12/07/2018

भुजुङ गाउँकी चेली, साँस्कृतिक प्रतिभाकी धनि, कार्यक्रम प्रस्तोता र साथै हाम्रो यस लमजुङ कराँते डोजोकी होनहार जुझारु, अनुशासित खेलाडी, हाल बेशिसहर निवासी हाम्रो प्यारी बैनी भुमिका गुरुङ (तारा) को अाज जन्मदिन परेको हुनाले बैनीलाइ शु-स्वाथ्य को कामना, चालेका हरेक कदमले शिखर चुम्न सफल रहोस्, देखेका हरेक सपनाहरु साकार होस्, सदैब भगवानको अाशिर्बाद रहिरहोस् भन्ने कामनासहित जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
लमजुङ कराँते - डोजो परिवार
वेशिसहर, लमजुङ।

Want your business to be the top-listed Gym/sports Facility in Lamjung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Lamjung
33600

Opening Hours

Monday 05:00 - 07:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00