08/02/2024
चापाकोट कृषि, पर्यटन, सांस्कृतिक, शैक्षिक प्रदर्शनी तथा व्यापार मेला " दोस्रो चापाकोट महोत्सव - २०८० " तथा
प्रथम स्व. सन्तोष थापा स्मृति कप -२०८०
सम्पुर्ण भलिबल खेलप्रेमी हरुमा गरिमामय उपस्थितिको अपेक्षा गर्दछौं !!!
15/01/2024
धार्मिक तथा सांस्कृतिक विशेषता झल्काउने माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाई मा जिबन रायमाझी को तर्फबाट सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना। ❤️💐🌹
11/06/2023
चोरहरुले डुबाय मलाई साथीहरु सचेत रहनु है 😭
20/05/2023
बुटवलको गोलपार्क देखि पाल्पाको बसन्तपुर सम्म पुग्ने लुम्बिनी केवलकार जेठ १५ देखि सञ्चालनमा आउदै !