10/06/2024
असार १० गते भित्र कवर्ड हलको शौचालय निर्माणकार्य तिव्रगतिमा हुँदै ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhaaya Kedar Badminton Khelkud club, Badminton Court, Dhanusha, Mahendranagar.
10/06/2024
असार १० गते भित्र कवर्ड हलको शौचालय निर्माणकार्य तिव्रगतिमा हुँदै ।
31/05/2024
श्रीनाथ गण र स.स. प्रहरी निरिक्षक महेश सिह धामीको भेरिभेटौंला कार्यक्रमको अवसरमा छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्व द्वारा आयोजित मैत्रीपूर्ण प्रतियोगिताका केही झलकहरु। सहभागी सम्पूर्णलाई धन्यवाद । प्रमुख अतिथि नगरप्रमुखलाई विशेष धन्यवाद ।
18/05/2024
छायाँ केदार व्याडमिन्टन खेलकुद क्ल्वद्वारा आयोजना गरिएको एक दिवसिय मैत्रीपूर्ण प्रतियोगिता एंव श्रीनाथ गण महेन्द्रनगका गणपति श्री सुरेश देवकोटा र स.स.प्र. निरिक्षक श्री महेश सिंह धामीको ज्यूको फेरी भेटौंला कार्यक्रमका तस्विरहरु।
Badminton hall opening..
26/06/2023
क्षीरेश्वरनाथ नगरपालिकाको छायाँ केदार कवर्ड हलको निर्माणकार्य तिव्रगतिमा हुँदै । निर्माणकार्य अन्तिमचरणमा