03/10/2026
मधेश प्रदेशका उदाउँदा युवा फास्ट बलर Abhay Yadav ले Chitwan Rhinos द्वारा आयोजित Gaida Cup मा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शनमार्फत सबैको ध्यान खिचेका छन्।
Chitwan Training Center (CTC) बाट प्रतिनिधित्व गर्दै Abhay ले आजको Final मा Player of the Match अवार्ड जितेका छन्।
त्यससँगै, आफ्नो शानदार बलिङ प्रदर्शनका लागि उनले Gaida Cup Best Bowler र Player of the Series को अवार्ड समेत आफ्नो नाममा पारेका छन्।
A brilliant tournament for a rising fast bowling talent abhay yadav and wishing you all the best.❤️🙏