Banke District Football Association

Banke District Football Association

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banke District Football Association, Sports, Nepalgunj banke, Nepalganj.

08/01/2026

अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री पंकज विक्रम नेम्वाङज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
आदरणिय अध्यक्ष ज्युको सुस्वास्थ्य, दीर्घायु तथा उन्नति र सफलताकालागि पनि शुभेच्छा व्यक्त गर्दछौ। ⚽️🙏❤️

21/12/2025

बाँके जिल्ला फुटबल संघका सदस्य श्री दिपु राना ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।🎉🎊

21/12/2025

बाँके जिल्ला फुटबल संघ
क्लब नविकरण सम्बन्धी अत्यन्त जरुरी सुचना ।
सुचना प्रकाशित मितिः २०८२–०९–०६ गते आइतबार
उपरोक्त सम्बन्धमा यस बाँके जिल्ला फुटबल संघमा आवद्ध सम्पुर्ण(ए डिभिजन तथा बि डिभिजन ) क्लबहरुले मिति २०८२ माघ १५ गते भित्र क्लब दर्ता गरेको वा नवीकरण गरेको स्थायी पान नम्बर, वार्षिक आय व्यय विवरण(लेखा परिक्षण प्रतिवेदन), बैंक खाता सहित आ–आफनो विधान बमोजिम हालसालै सम्पन्न गरेको साधारण सभाबाट निर्वाचित वा पुर्नगर्ठित गरेको आधिकारिक कार्यसमितिको नामावली सहित सम्पुर्ण विवरण तथा कागजातको प्रतिलिपि बुझाउन हुन यो सुचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि अबिलम्ब संघमा सम्पर्क गर्नुहुन अनुरोध समेत गरिन्छ ।
कमल खत्री
महासचिव

20/12/2025

बाँके जिल्ला फुटबल संघका सदस्य तेश्रो कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिता संयोजक फुटबल प्रेमी समाजसेवी - शान्त अनि शालिन श्री कर्ण बस्नेत ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 🎂🙏

18/12/2025

सुचना ! सुचना ! ! सुचना ! ! !

बाँके जिल्ला फुटबल संघ ANFA Grassroots कार्यक्रम अन्तर्गत बाँके जिल्ला भित्र फुटबल प्रशिक्षण गरिरहेका १४ वर्ष मुनिका बालबालिकाहरुको आधिकारिक दर्ता प्रक्रिया पुरा गर्नका निमित्त

14/12/2025

Congratulation!!!
Nepalgunj-11 Sporting Club ´C` Division Qualifier को फाईनल खेल 2-0 ले जितेर League Champion भई प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा सम्पुर्ण टीम तथा अफिसियलहरुमा हार्दिक बधाई। ⚽️⚽️🇳🇵🇳🇵

Photos from Banke District Football Association's post 12/12/2025

नेपालगन्ज ११ स्पोर्टिङ्ग क्लब -"C" Division प्रतियोगिताबाट Qualified हुन सफल भएकोमा नेपालगन्ज ११ स्पोर्टिङ्ग क्लब तथा क्लबका अध्यक्ष घनश्याम थापा र टिम प्रशिक्षक जनक के.सी.ज्यु लगायत सम्पुर्ण खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना।

15/11/2025

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य मित्र श्री अनिल मल्ल ज्युको ममतामयी मुमाको हिजो राति असामयिक निधन भएको खबरले स्तब्ध बनायो यस दुःखद घडीमा स्वर्गीय मुमाको आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ।

यु-१४ फुटबल प्रतियोगिता : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा 09/11/2025

https://merokhusi.com/2025/11/24862/

यु-१४ फुटबल प्रतियोगिता : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा नेपालगन्ज : बाँके जिल्ला स्तरीय यु-१४ फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट कोहलपुरको ग्रीनपिस स्कुल र नेपा....

Photos from Banke District Football Association's post 08/11/2025

एन्फा बाँके जिल्ला यू-१४ छात्रा तर्फको फुटबल प्रतियोगिता भोलि मिति २०८२/०७/२३ गते देखि सुरु हुनेछ ।
छात्रा खेल समयतालिका⏰⏰

08/11/2025

Happy Birthday National Referee From Nepalgunj SHYAM KHADKA 😎⚽️🇳🇵

Want your business to be the top-listed Gym/sports Facility in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Nepalgunj Banke
Nepalganj