Ujyalo Bazaar sports club

Ujyalo Bazaar sports club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ujyalo Bazaar sports club, Sports Club, Banke, Nepalganj.

26/10/2025

राप्ती सोनारि गा.पा वडा नं 03 उज्यालो बजार देउसी भैलो क्लबको सांस्कृतिक नाच जसले हाम्रो नेपाली समाजलाई सकारात्मक ऊर्जा दिन कोशिश गर्दछ। सो क्लबको छोटो भिडियो.....................

29/05/2025

जूनियर उज्यालो बजार स्पोर्ट्स क्लब जसले हाम्ले नगरेका गर्न नसकेका सम्पूर्ण आशाहरु जगाउँदै छन्। भाईहरुको उत्तरोत्तर प्रगतिको कामना यस्तै निरन्तर मिहेनती हुँदै जानु सम्पूर्ण उज्यालो बजार स्पोर्ट्स क्लव परिवारको साथ रहने छ।

Photos from Ujyalo Bazaar sports club's post 28/02/2025

सर्वप्रथम बालबालिकाको विकासका लागि आयोजित under 14 football tournament कोलागि Shining star club शाइनिङ्ग स्टार क्लव लाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट खेल आयोजनाको आशा राख्दछौँ यसै सन्दर्भमा हाम्रो यस Ujyalo Bazaar sports club sports club का junior भाइहरूको परिणामले हामी सम्पूर्ण उज्यालो बजार स्पोर्ट्स क्लबका सम्पूर्ण परिवार खुसी छौं। उक्त खेलमा भाई सन्तोष श्रेष्ठ उत्कृष्ट खेलाडी र भाई दीपक ओली उत्कृष्ट गोलरक्षक त्यसै गरी उक्त खेलमा दोस्रो स्थान हासिल गर्न सफल भएकोमा उज्यालो बजार स्पोर्ट्स क्लब junior टिमलाई धैरैधेरै बधाई तथा सम्मान व्यक्त गर्दै आगामी दिनमा अझै बढी मिहेनत गर्दै राप्ती सोनारि कै एक उत्कृष्ट टीम बन्ने छ भन्ने आशा राख्दछौँ।

Want your business to be the top-listed Gym/sports Facility in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Banke
Nepalganj
10