02/03/2023
आज मिति 2079/11/18 सबैला न.पा. १३ किरतपुर सीता घाट प्रकनिमा एघारौं दिन घुमियो
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUNIT KUMAR YADAV, Sport & recreation, Nepalganj.
02/03/2023
आज मिति 2079/11/18 सबैला न.पा. १३ किरतपुर सीता घाट प्रकनिमा एघारौं दिन घुमियो
22/09/2020
राजतन्त्र आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो।
कांग्रेस आयो, कॉम्युनिस्ट आयो, राजपा आयो।
फोरम आयो, समाजवादी आयो, जसपा आयो।
तर जनताको मुहारमा खुशियाली खै आयो?
हवाई चप्पल लगाएर साइकल चढ़ने
मास्टरको जीवनमा पो हरियाली आयो।
.............................................
अबकी बार जनमत पार्टी की सरकार
जय मधेश, जय स्वराज, जय जनमत
19/03/2019