24/01/2026
नवनिर्वाचित अध्यक्ष,उपाध्यक्ष लगायत सम्पूर्ण मा बधाई तथा शुभकामना
१)अध्यक्ष -शरण घले
२)उपाध्यक्ष -रामचन्द्र तामाङ
३)कोषाध्यक्ष -सुमन श्रेष्ठ
४)सदस्य -गणेश राई
५)सदस्य -राजु लामा
६)सदस्य -सुजन लामा मोक्तान
७)सदस्य -कविन्द्र कारञ्जित
८)सदस्य -संगिता खाति पाण्डे
बानियाँटार तेक्वान्दो डोजाङ
परिवार
जय खेलकुद!!!
जय तेक्वान्दो!!!
29/08/2025
हिजो मिति २०८२/०५/११ नेपाल तेक्वान्दो संघको आयोजनामा भएको चौथौ NTA राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुँदै।
१) Puskar Nepali
२) Suknima Limbu
३) Angel Gurung
४) Dijan Dhakal ( Dilip Dhakal )
कोच- Sujan Lama Moktan
10/08/2025
यस बानियाँटार तेक्वान्दो डोजाङका प्रमुख तथा खेलाडी भाई बहिनीहरु होटल हारती क्रावन्(Hotel हारती Crown)मा swimming खेल्ने क्रममा
हाम्रो नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ज्यू बिजय गुरुङ सँग पनि छोटो मिठो भेट सँगसँगै केही सम्झना कहिद भएको छ ।
23/07/2025
यस बानियाँटार तेक्वान्दो डोजाङका प्रशिक्षक सुजन लामा मोक्तान ज्यू को NTA Technical Training 2025 - Passed✅🥋 हुनु भएकोमा बधाई तथा शुभकामना।।।
जय तेक्वान्दो।।।
14/07/2025
✅ Proud Moment!
Successfully completed NTA Technical Training today 🙌
Honored to share that I’m now a Certified Technical Referee 🎉
Grateful for all the support and looking forward to contributing more to the world of Taekwondo! 🥋🔥
13/04/2025
पसीनाले भिजेको मैदान संघर्षले सजिएको सपना यही हो खेलाडीको जीवन
नयाँ वर्ष २०८२मा तपाईका लक्ष्यहरू गोलजस्तै प्रस्ट होउन् तपाईको हरेक प्रयास विजय तिर जा ओस्।
जय खेलकुद।।।
जय तेक्वान्दो।।।
Baniyatar Taekwondo Dojang
परिवार
09/04/2025
नयाँ वर्षको अवसरमा तेक्वान्दो तालिममा निःशुल्क भर्ना
सीमित समयको लागि मात्र! (१५ दिन)
आत्मविश्वास, अनुशासन र शक्ति तेक्वान्दोको माध्यमबाट।।।
जय खेलकुद
जय तेक्वान्दो
बानीयाटार तेक्वान्दो डोजाङ परिवार
27/03/2025
यस बानियाटार तेक्वान्दो डोजङका प्रमूख ज्यू अन्तराष्ट्रिय तथा राष्ट्रीय खेलाडी , राष्ट्रिय निर्णायक हुनुका साथै यस नेपाल लोकतान्त्रिक खेलकुद संघ नुवाकोट "क्षेत्र नं. २ प्रदेशसभा (क) को अध्यक्ष जस्तो गरीमय पदमा मनोनित भएकोमा गुरु Sujan Lama Moktan ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🙏💐
24/08/2024
Today date August 24, 2024 Out Running's some pics...
Baniyatar Taekwondo Dojang
Hail sports...
Hail Taekwondo
Hail Nepal...