08/04/2026
यस अन्तर्गत वडा स्तरिय पुरुष क्रीकेट प्रतियोगिताको लागि तयारी तथा खेलाडी छनोट गर्नुपर्ने भएकाले यहि चैत २८ गते शनिबार वडा न.८ बराङ्गदीका क्रीकेट खेलाडिहरु यहि सुचनालाइ आधार मानेर घोर्लग्दी खेल मैदान घिउसिबासमा सहभागी हुनुहोला
धन्यबाद😊🙏
#जयक्रीकेट 🏏
21/03/2025
बगनासकाली ८, बराङ्ग्दी,घिमिरेडाडामा अबस्थित कुन्नाको खेलमैदानमा युवा तथा खेलकुद समिती बगनासकाली ८ को सहयोगमा क्रीकेट खेल अभ्यासको लागि पिच निर्माण कार्य शुरु😊🏏🏏
31/01/2025
NCC CUP 2081
Back to back win🤗👏💪
BCC reach to semifinal😊
30/01/2025
NCC CUP 2081
BCC VS PYC
(Tommorow at 10:00am)🏏🏏
29/01/2025
NCC CUP 2081
BCC won the match by 41 runs🏏
27/01/2025
Lets go🏏🏏
NCC CUP 2081
First day,first match
BCC VS Bindabasini C.C
03/01/2025
श्री वेद माध्यमिक बिद्द्यालय,बगनासकाली ८,बराङ्गदीद्वारा बराङ्गदी क्रीकेट क्लब - BCC लाई एक थान क्रीकेट कीट सहयोग स्वरुप प्रदान गर्नुभएको छ।
बिद्द्यालयले क्लबलाइ गरेको यो महत्वोपुर्ण सहयोगप्रती विशेष धन्यबाद दिदै हार्दिक आभार ब्यक्त गर्न चाहान्छौ🙏
बिद्द्यालय र क्लब को सल्लाह अनुसार आउदा दिनमा बिद्द्यार्थीहरुको पनि क्रीकेट टिम बनाइ प्रतियोगिताहरुमा अवसर दिइने प्रतिबद्धता ब्यक्त गर्दछौ😊🏏🏏
बराङ्गदी क्रीकेट क्लब - BCC
बगनासकाली ८ , बराङ्गदी,पाल्पा
27/12/2024
बराङ्गदी क्रीकेट क्लबले आयोजना गरेको बराङ्गदी क्रीकेट कप २०८० तथा बराङ्गदी क्रीकेट लिग २०८१ सफल बनाउनको लागि नगद तथा अन्य सहयोग गर्नुहुने यस क्लबका सस्थापक सदस्य तथा टिमका पुर्ब कप्तान बराङ्गदी,घिमिरेडाडा निवासी श्री माधब घिमिरे ज्युलाइ बिशेष धन्यवाद दिदै सम्मान पत्र तथा मायाको चिनो हस्तान्तरण गर्दै😊🙏
साथै वहाँ ले आगामी प्रतियोगितामा पनि सहयोग गर्दै जाने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।