Siddheswari ma. Vi. Nawamidanda, Surkenagi

Siddheswari ma. Vi. Nawamidanda, Surkenagi

Share

श्री सिद्धेश्वरी माध्यमिक विद्यालयक?

18/02/2024

Picnic 2080

Photos from Siddheswari ma. Vi. Nawamidanda, Surkenagi's post 18/02/2024

श्री सिद्धेश्वरी मा.वि. फाल्गुनन्द-१ नवमीडाँडा,सुर्केनागी पाँचथरको वनभोज कार्यक्रम ।
स्थान:- माझिटार , तमोर ।
मिति :- २०८०/११/०५

25/09/2022

१ महिने डान्स क्लासको समापन तथा Coach निरोज ठाकुर Dancer Niroz लाई विदाई गरेर बडादशैँको शुभकामना अादानप्रदान सहित अाजबाट दशैँ विदा सुरु गरियो ।

Photos from Siddheswari ma. Vi. Nawamidanda, Surkenagi's post 14/09/2022

५८ अौँ राष्ट्रिय बालदिवसका अवसरमा श्री सिद्धेश्वरी माध्यमिक विद्यालयले अायोजना गरेको अन्तर मा. वि .( कक्षा ९-१०)/ अाधारभुत तह( कक्षा ६-८) स्तरीय वक्तृत्वकला तथा अाधारभुत तह (कक्षा १-५) स्तरीय हाजिरी जवाफ प्रतियोगिताका केही झलकहरु ।

Photos from Siddheswari ma. Vi. Nawamidanda, Surkenagi's post 08/09/2022

५६ अौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पन्न हस्तलेखन ( Handwriting)प्रतियोगितामा उत्कृष्ट ठहरिएका Handwriting हरु ।

(श्री सिद्धेश्वरी मा.वि. , फाल्गुनन्द-१, पाँचथर )

08/09/2022

५६ अौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा Handwriting competition मा सहभागी हुँदै श्री सिद्धेश्वरी मा.वि. का विद्यार्थीहरु ।

प्रतियोगिताको अनुगमन गर्दै Ratiocination Educational Training centre , Kathmandu का प्रशिक्षक गुरु प्रतीक सापकोटा ।

08/09/2022

Some glimpse of dance classes.

Day - 13

Venue : Shree siddheswari secondary school- Phalgunanda - 1 , Panchthar .

Want your business to be the top-listed Gym/sports Facility in Phidim?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Phidim