DYC मालिका - 6 Dichyam

DYC मालिका - 6 Dichyam सबैमा नमस्कार साथै हार्दीक स्वागत गर्दछौ। सधैं हजूर हरूको साथ सहयोगको अपेक्षा राख्दछौँ 🙏🙏🙏🙏

जनै पूर्णिमाको अवसरमा हार्दिक शुभकामना।
28/08/2026

जनै पूर्णिमाको अवसरमा हार्दिक शुभकामना।

यहाँको सहयाेग प्रती धेरै भन्दा धेरै धन्यबाद  दिन चाहन्छौं।❤️❤️❤️🙏🙏🙏
27/08/2026

यहाँको सहयाेग प्रती धेरै भन्दा धेरै धन्यबाद दिन चाहन्छौं।❤️❤️❤️🙏🙏🙏

विगतका बर्षहरुमा झै यस वर्ष पनि  श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका  तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृति...
27/08/2026

विगतका बर्षहरुमा झै यस वर्ष पनि श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको हुनाले उक्त कार्यक्रम अन्तरगत मिति 2083 असोज 3 गतेका दिनमा कलाकार श्री कृयसन रोका मगर र लोकेन पुर्जाको प्रस्तुती हुने भएकोले सबैजनालाई उपस्थित भई शोभा बदाईदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

विगतका बर्षहरुमा झै यस वर्ष पनि  श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका  तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृति...
27/08/2026

विगतका बर्षहरुमा झै यस वर्ष पनि श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको हुनाले उक्त कार्यक्रम अन्तरगत मिति 2083 असोज 3 गतेका दिनमा कलाकार श्री लोकेन पुर्जाको प्रस्तुती हुने भएकोले सबैजनालाई उपस्थित भई शोभा बदाईदिनु हुन हार्दिक अनुरोध गर्दछौ । See less

विगतका बर्षहरुमा झै यस वर्ष पनि  श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका  तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृति...
26/08/2026

विगतका बर्षहरुमा झै यस वर्ष पनि श्री दिच्याम युवा क्लब ले 2083 सालको हरितालिका तीजको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको हुनाले उक्त कार्यक्रम अन्तरगत मिति 2083 असोज 3 गतेका दिनमा कलाकार श्री कृयसन रोकाको प्रस्तुती हुने भएकोले सबैजनालाई उपस्थित भई शोभा बदाईदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

Address

Pokhara
33200

Website

Alerts

Be the first to know and let us send you an email when DYC मालिका - 6 Dichyam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share